रञ्जन कोइरालालाई छुट दिने सर्वोच्च अ दालतको फै सला पुनरावलोकन गर्न पूर्ण इ जलासको अनुमति…हेर्नुहोस।

काठमाडौं, ११ साउन । सर्वोच्च अ,दालतले सशस्त्र प्र,हरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घ,टाउने प्रधानन्यायाधीश फै,सला पुनरावलोकन हुने भएको छ । आज न्यायाधीशत्रय बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इ,जलासले फै,सला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश दिएको हो ।

पत्नी गीताको ह,त्या गरेका कोइरालालाई जिल्ला अ,दालत र पुनरावेदन अ,दालतले सर्वश्वसहित जन्मकै,दको फै,सला सुनाएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले १५ असारमा कोइरालाको स,जाय घ,टाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको फै,सला अनुसार ८ साउनमा कोइराला रि,हा भएका हुन् ।

सर्वोच्चको फै,सला त्रू,टिपूर्ण रहेको भन्दै महान्यायाधीवक्ताको कार्यालयले कोइराला छुटेकै दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो । सशस्त्रका पूर्व डीआइजी कोइरालाले पत्नी गीता ढकालको ह,त्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अ,दालत र ललितपुर पुनरावेदन अ,दालतले सर्वस्वसहित जन्मकै,दको फैसला गरेको थियो । स्रोत न्युज 24 नेपाल

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।