अनियमिता र भ्र ष्टाचारको पराकाष्ट: मेलम्ची गेटले एक तिहाइ पानी पनि थेग्न सकेन…हेर्नुहोस ।

काठमाडौं, ११ साउन -: मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको द,बाब थे,ग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ । सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा ग,म्भीर त्रु,टि भएको हुनसक्ने अनुमान गरिएको छ ‘। कुल क्षमताको एक तिहाइ पानीको द,बाब गेटले थे,ग्न नसकेपछि मेलम्चीको पानीको प्रतीक्षा गरेका राजधानीवासीले अझै केही महिना धैर्य गर्नुपर्ने भएको छ’ ।

सो घ,टनापछि पानी पथान्तरणको काम हाल स्थ,गित भएको छ । हेडबक्स नि,र्माणको काम भइरहेको तर पथान्तरणको काम अध्ययन समितिले प्रतिवेदन दिएपछि सुरु हुने खानेपानी मन्त्रालयले जनाएको छ । ‘प्रवेशद्वारको डिजाइन र प्रवेशद्वार फिटिङमा स,मस्या रहेको हुनसक्ने अध्ययन समितिको प्रा,रम्भिक आकलन छ ।

खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको सं,योजकत्वमा प्राविधिक तथा इन्जिनियर सहितको अध्ययन समिति बनाएको थियो । समिति स्थलगत अध्ययन गरी फर्किएको छ । समितिका संयोजक दु,वाडीले नटबोल्ट फिटिङमा केही स,मस्या हो कि ? गेट फिटिङ गर्दा राम्रोसँग नकसिएको हो कि भन्ने कुरा छ । हामी दुई/चार दिनमै प्रतिवेदन सार्वजनिक गर्दैछौँ भन्नुभयो’ ।

सुरुङ भित्रको ५२ मिटर उचाइ सम्मको पानीको द,बाब थेग्न सक्ने क्षमताको प्रवेशद्वार जडान गरिएको थियो तर १६ मिटर उचाइको पानीमै प्रवेशद्वार खुल्नु आश्चर्यजनक भएको दु,वाडीको भनाइ छ ।’ गेटको क्षमता, गेट ज,डानको अवस्थाका बारेमा अध्ययन गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।