भारतीय ना गरिकले प्रहरीलाई आ क्रमण गरेपछि यसरी सु रक्षामा उ त्रियो मधेसी समुदाय (हेर्नुहोस भिडियो सहित)

काठमाडौं –: को,रोना फैलन नदिन नेपाल भारत सि,मानामा अहिले रोक लगाइएको छ । को,रोना फै,लन नदिन मुलुकमा लगाइएको ल,कडाउन अ,न्त्य गरेपछि भारत र अन्य मुलुकसंगको सि,माना भने खोलीएको छैन । अहिले अन्य मुलुकवाट नेपाल प्रवेश गर्न पाइदैन । भारतसंग नेपालको खुला सि,माना छ । ल,कडाउन अघि नेपाल भारत सि,माना हुँदै सबै ग,तिविधि खुला रुपमा हुँदै आएको थियो ‘।

आवत जावन, व्यापार ब्यवसाय हुँदै आएको थियो । तर सि,मा ब,न्द भएका का,रण अहिले सबै काम ठ,प्प छन् । सि,मा ब,न्द भएका का,रण त स्क रहरुको पेसा पनि प्र,भाव परेको छ । सि,मानामा विभिन्न किसिमका सामान त स् कर गर्दै आएका का,रण सि,मा ब,न्द भएका का,रण काम ठ,प्प भएको छ । सि,मानामा प्र,हरी तै,नाथ छन् । आवत जावत गर्न दिइएको छैन । त्यसैले त स्क रका काम पनि प्र,भावित भएको छ ।’ सि,मानामा सु,रक्षा बढाइएका का,रण आफुहरुको काम ठ,प्प भएपछि त स्क रको नि,शानामा सु,रक्षाकर्मी पर्ने गरेका छन् ‘।

हिजो शुक्रबार रौ,तहटको प,रोहा नगरपालिका-८ न,रकटिया गूठीमा भारतीय ना,गरिकले नेपाल सशस्त्र प्र,हरीमाथी धा,रिलो ह,तियारले आ क्र म ण गरे । नेपालमा अनावश्यक रुपमा प्रवेश गर्न लागेका भारतिय नागरिकलाई प्र,हरीले रोकेपछि प्र,हरीलाई नै आ क्र म ण गरेका थिए । नेपाली प्र,हरीलाई भारतीय ना,गरिकले आ क्र म ण गरेपछि सि,मानामा रहेका नेपालीहरु प्र,हरीको सु,रक्षामा गयो’। सो क्षेत्रमा मधेसी समुदायको बसोबास छ’।

प्र,हरी माथि भएको आ क्र म णको खबर पाएपछि मधेसी समुदायका युवाहरु ला ठी लिएर भारतीय नागरिकलाई ध’पा’उन गएका थिए । स्थानियले प्रहरीको सु,रक्षा गरे । सो घ,टनाको भिडियो अहिले सामाजिक सञ्जालमा भा,इरल भएको छ । प्र,हरीको सु,रक्षामा मधेसी समुदायका युवाको ठूलो समुह गएको भिडियोमा देख्न सकिन्छ’।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।