प्रधानन्यायधिस पदबाट राजीनामा दिनुहोस् : रबिन्द्र मिश्र…हेर्नुहोस् ।

काठमाडौँ : साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई रा,जीनामा दिन आ,ग्रह गरेका छन् ।न्या,यका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै मिश्रले प्रधानन्यायाधीश जबरालाई रा,जीनामा दिन आ’ग्रह गरेका हुन्´।

तपाईँ असाध्यै वि,वादित हुनुभयो, तपाईँले गरेका नि,र्णय शं,काको घेरामा छन् । ´तपाईले गरेको नि,र्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैनन्, तपाईँ रा,जीनामा दिनुहोस्’, मिश्रले भने ।उनले संसदले महाअभियोग लगाए सर्वोच्च निकम्मा छ भन्ने सन्देश जाने भन्दै अ,दालतको सम्मानका लागि भए पनि रा,जीनामा दिन प्रधानन्यायाधीशलाई आ’ग्रह गरेका हुन्`।

सांसदहरुले महाअभियोगबारे चर्चा गर्नु अघि जबराले रा,जीनामा दिए सर्वोच्च अ,दालत र जनताको विश्वास फेरि र्स्थापित गर्न सहायक सिद्ध हुने मिश्रले बताए।साझा पार्टीको ब,खुण्डोलस्थित पार्टी कार्यालयबाट सुरु भएको यात्रा माइतीघर मण्डलामा पुगेर टुंगिएको थियो´।

यात्रामा सहभागीहरुले ‘त्रु,टिपूर्ण फैसला र,द्द गर, पी,डितलाई न्या,य गर’ भ्र,ष्टलाई सिंहदरबार होइन, जेल हालौं’ जस्ता ना,रा लेखिएको प्ले कार्ड बोकेका थिए।पत्नी ह,त्याका दो,षी रन्जन कोइरालाको सजाय छुट दिने फैसला गरेपछि प्रधानन्या,याधीशवि,रुद्ध लगातार प्रदर्शन भइरहेको छ। शुक्रबार पनि जबराको वि,रोधमा काठमाडौँमा प्र,दर्शन भएको थियो`।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।