एक्कासी हेलिकप्टर चार्टर गरेर रबि लामिछाने किन पुगे म्याग्दी ? यस्तो छ कारण…हेर्नुहोस।

नेपाल अन्लाईन खबर : यतिबेला को’रोनाको महामा’री र बा,ढी प,हिरो संगै निम्तिएको छ । तर सरकारको ध्यान को,रोना म,हामारी रोक्ने तथा प्राकृ’तिक वि,पत्तिमा परेका पी,डितको स,मस्यामा मलम लाउने भन्दा कु’र्सितर्फ ध्यान सोझिएको छ ।

सरकारको अपरिपक्क कार्यशैलीको वि,रोध गर्दै केही समय अघि युवाहरु सडकमा समेत उ’त्रिए, युवाहरूको गु,नासो तथा उनीहरूले उठाएका विषयको सम्बोधन गर्ने भन्दै सरकारले आश्वाशन त बाँड्यो,

तर युवाहरूको मु,द्दालाई सम्बोधन गर्ने भनेको सरकारले आ,न्दोलनलाई थामथुम मात्र गर्यो,न त युवाको माग पूरा गर्यो न त आफ्नो नियमित कार्यक्रम नै राम्रो ढंगले गर्यो ।
को’रोना रो,कथाम गर्ने भन्दै लामो समय लक डाउन गरेको सरकारले को,रोना परीक्षण को दायरा बढाएको त छैन नै ,¿यतिबेलै सरकारमा आ’वद्ध दल आन्तरिक कि,चलोमा रुमलिएको छ ।

बा,ढी प,हिरोबाट पि,डित जनताको घरदैलोमा पुग्नुपर्ने सरकार कुर्सी जोगाउन र कुर्सी ह,त्याउन व्यस्त छ ।बरु कतिपय समाजसेवी र पत्रकारहरुको यतिबेला पी,डितको घरैमा पुगेर उनीहरूको पी,डामा मलम लगाउने कोसिस गरिरहेको छ ।
त्यस्तैमा चर्चित पत्रकार रबि लामिछाने नियमितरुपमा स्टुडियोबाट प्र,सारण हुने सिधा कुरा जनतासँग कार्यक्रम पी,डितहरूको घरदैलोमै पुगेर सञ्चालन गरिरहेका छन् ।

यति बेला रबि लामिछाने प्रदेश ४ मा छन् , भोलिको कार्यक्रम पोखराबाट प्र,सारण गर्ने तयारी गरेका रबि ए,क्कासी म्याग्दी पुगेका छन् , हेलि’कप्टर चा’र्टर गरेर सीधाकुरा को टिम किन पुग्यो त म्याग्दी ?रवि लामिछाने का समर्थक काशी जेट्ली ले आफ्नो फेसबुकमा रबि लामिछानेको टीम म्याग्दी जानुको कारण खुलाउँदै एउटा पोस्ट गरेका छन् । काशी जेट्ली सीधाकुरा टीम संग नि’रन्तर कुराकानी गरिरहन्छन् । उनले पाएको सू’चना उनले फेसबुकमा यसरी पोस्ट गरेका छन् ।।

हेर्नुहोस् जस्ताको तस्तै…!

“रबि लामिछाने पोखरा बाट हेलिकप्टर मा म्याग्दी किन ??

सिधा कुरा जनतासँग कार्यक्रम भोलि आइतबार पोखरा को हल्लन चोक लेकसाईड स्थित होटल गुड विल बाट बेलुका ८:५० मा प्रतक्ष्य प्रसारण हुँदै छ । शुक्रबार दिउँसो पोखरा पुगेको न्युज २४ सिधाकुरा टिम पोखराका विभिन्न समस्या जनगुनासो सुन्न र ती सम’स्याहरुलाई टेलिभिजनमा प्र’सारण गर्न देशका साथै प्रदेशमा यात्रा गरिरहेको बेला सिधाकुरा टिम पोखरा पुगेको हो।

म्याग्दी तर्फ जाँदै रबि लामिछाने

आज १० बजेदेखि २ बजेसम्म जनताका समस्या सुन्ने र समस्यालाई न्युजको लागि रेकटिङ गर्ने समय थियो र अ’चानक केही पी’डित को म्याग्दीबाट जटिल स’मस्या पहिरो पी’डित गुनासो सीधा कुरा टिमलाई जानकारी दिएपछि र भोलि को कार्यक्रममा प्रसारण गर्नको लागि आजै गए ।

आज आउनुपर्ने भएको कारणले रबि सर सहित केही सहकर्मी साथीहरु लिएर हेलिकप्टर चार्टर गरी म्याग्दी का पहिरो पीडि’त सहित अन्य को गु’नासो सुन्न र कार्यक्रम मा समस्या उब्जगर गर्न हेलिकप्टर लिएर पोखराबाट म्याग्दी पुग्नु भएको हो !!!

रिपोर्टिङ गर्दै रबि लामिछाने

नेता हरु सरकारी ढुकुटी बाटो हेलि’कप्टर लिएर माथि आकाश बाट तल जमीन मा जनता लाई दुरपिन बाट हेर्छन् र फर्किन्छन् , रवि सर व्यक्तिगत पैसा बाट जनता / पीडित को गु’नासो आए पछि हेलिकप्टर लिएर जानु हुन्छ, जनता दु:खी गरी’ब अस’क्त आ’शय प्रति को यो वफा’दार कार्य लाई नै हो रवि सर प्रति सम्मान अनि स’मर्थक गर्न मन लाग्छ !!”

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।