विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग ! सहि या गलत आफ्नो धारणा राख्नुहोला ।

काठमाडौं : पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । को’भिड–१९ पर्यटन व्यवसाय वि’पद् समन्वय समितिले शुक्रबार साँझ ऊ’र्जा, जलस्रोत तथा सिँ’चाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन

व्यवसाय बन्द रहेको अवस्थामा पनि डि’माण्ड शुल्कबवापत ठूलो रकम विद्युत् प्राधि’रणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै सो शुल्क मिनाह गर्न माग गरेका हुन् । विप’द् समन्वय समितिका संयोजक एवं ठमेल पर्यटन विकास

परिष’द्का उपाध्यक्ष भविश्वर शर्मा ढुङ्गानाले बन्दाब’न्दीका कारण ठमेलका व्यवसाय बन्द रहेको अवस्थामा विद्युत् युनिट उठेको आधारमा बन्दाबन्दी शुरु भएको मितिदेखि कम्तीमा दुई वर्षसम्म ५० प्रतिशत छुट दिन मन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिनुभयो ।

भेटमा ठमेल पर्यटन वि’कास परिषद्, ट्रेकिङ एजे’न्सिज एशेसिएशन अफ नेपाल (टान)नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्वता’रोहण सङ्घ (एनएमए), होटल एशो’सिएशन अफ नेपाल (हान), टुरिष्ट

बस एशो’सिएन अफ नेपाल (टिवान), नेपाल एशोसिएएन अफ रयाफ्टिङ एजेन्सिज (नारा), गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), नेपाल कैलाश यात्रा सङ्घ’लगायत दुई दर्जन संस्थाका प्र’तिनिधिको उप”स्थिति रहेको थियो ।

भेटपछि ऊ’र्जामन्त्री पुनले बन्दा’बन्दीका कारण मुलुकको हरेक क्षे’त्रमा समस्यामा परेको भन्दै उक्त समस्या समाधानका लागि सरकार ग’म्भीर रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउनका लागि सरकारले गर्नुपर्ने कुनै कसरत बाँकी नराख्ने उल्लेख गर्नुभयो।

मन्त्री पुनले पर्यटन क्षे’त्रलाई विद्युत् क्षेत्रमा दिने सहुलि’यतका बारेमा आफूले सम्बन्धित निका’यसँग छलफल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । रासस

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।