प्रधानमन्त्री र प्रचण्डको सकियो भेटवार्ता, “भयो यस्तो सहमति” निकाले यस्तो निश्कर्ष…पुरा पढ्नुहोस ।

काठमाडौ : नेपाल कम्यु’निष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा अ‍ोली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा उहाहरुबीच निरन्तर छलफल चल्दै आएको छ ।

तीन दिनको अन्तरालपछि भएको दुई अध्यक्षबीचको वा’र्ता सकारात्मक रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुग्नुभएको उहाँका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले बताउनुभयो ।

दुई अध्यक्षबीच करिब ४५ मिनेट वा’र्ता भएको र वा’र्ता सकारात्मक रहेको बताइएको छ । पार्टीभित्रको किचलो लामो समयसम्म जारी रहेपछि अध्यक्ष ओलीले त्यसको दी’र्घकालिन समाधानका लागि महा-धिवेशन चाडो गराउनुपर्ने प्रस्ताव सार्नु भएको छ । उहाले सकिन्छ भने मंसिरमै महा-धिवेशन गराउन प्रस्ताव समेत गरिसक्नु भएको छ ।

सोही प्रस्तावका विषयमा उहाहरुबीच छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीको प्रस्तावलाई लिएर नेताहरु विभाजित बन्नु भएको छ ।सबैले महा’धिवेशन नै मुल ठाउँ भएको बताएपनि कहिले गर्नेमा वि’वाद रहदै आएको छ । नेकपाकै एक खेमाका दो’स्रो तहका नेताहरु अझैपनि ओलीले अध्यक्ष र प्रधानमन्त्रीबाट राजि’नामा दिनुपर्ने भारतीय ए’जेण्डा बोक्दै आईरहनु भएको छ ।

तर, मुल नेतृ’त्व भने राजिनामाको विषयमा पछाडी हटिसकेको छ । प्रधानमन्त्री ओलीले प्रचण्डलाई विभिन्न वि’कल्प दिएपनि गुटमा नि’र्णय गर्नुपर्ने द’वावमा रहनु भएका उहाले ठोस निर्णय गर्न सक्नु भएको छैन । व’रिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई पनि मनाउनुपर्ने कारणले उहा निर्ण’य गर्ने क्ष’मताबाट ब’ञ्चित रहेको नेकपाकै कतिपय नेताहरु बताउछन् ।

पूर्व माओ’वादीबाट आएका स्थायी कमिटी सदस्यले पनि प्रचण्डलाई मिल्न द’बाव दिएपछि अहिले उहाँ अप्ठे’रोमा पर्नुभएको छ । दुई अध्यक्षले विभिन्न को’णबाट सहमतिको प्रयास गर्नुभए पनि अहिलेसम्म ठोस सहमति बन्न नसकेको अध्यक्षका सचिवालयको भनाई छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।