भारतसंग नेपाल रि,साएको छ , नेपाल गएर कुरा गर्नुहोश प्रधानमन्त्रीजि : राहुल गान्धी…हेर्नुहोस।

भारतको नेपालसहितका अन्य मुलुकको सम्बन्धका बारेमा भारतको वि,पक्षी दल भारतीय रा,ष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी र विदेशमन्त्री एस जयशंकरबीच सवाल-जवाफ भएकाे छ ।

भारतीय रा,ष्ट्रिय कांग्रेसका नेता गान्धीले ट्‍विटरमार्फत सार्वजनिक गरेको एक भिडियामा पाकिस्तानबाहेक अन्य छिमेकी मुलुकसँग पहिले सम्बन्ध निकै राम्रो भएको तर अहिले बि,ग्रिएको बताएका छन् ।

उनले नेपालको प्रसंगमा भनेका छन्,अहिले नेपाल हामीसँग रि,साएको छ । तपाईं नेपाल जानुहोस्, नेपालीसँग कुरा गर्नुहोस् । जे भएको छ त्यसलाई लिएर नेपालीहरु क्रु,द्ध छन् ।

त्यसको जवाफमा भारतीय विदेशमन्त्री एय जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदी शा,सनमा आएपछि नेपालसँग विकासका विभिन्‍न क्षेत्रमा साझेदारी भएको बताएका छन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।