‘म नै राज्य हो, मबिना संसार चल्दैन’ भन्ने भ्रममा नपर्न ओलीलाई माधव नेपालको चे तावनी…हेर्नुहोस।

काठमाडौं, ९ साउन । सत्तारूढ नेपाल क,म्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले म नै राज्य हो, मबिना संसार चल्दैन भन्ने भ्रममा नपर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चे,तावनी दिएका छन् ।

शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘आफूसँगै आ,न्दोलन समाप्त पार्ने प्रयास नहोस्।’ नेता नेपालले कसैले फु,टाउन खोज्दैमा नेकपा नफुट्ने दा,बी गरेका छन्। उनले भने,‘नेकपा फुट्दैन। कोही चो,इटिन खोजेमा चो,इटिएला तर फुट्दैन।’

नेपालले पार्टीलाई अब नयाँ सिराबाट अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘नयाँ सिराबाट अगाडि बढ्ने परिकल्पना गरौं। अब ढिला हुन लागिसकेको छ। बहुमतको नि,र्णय पार्टीको नि,र्णय हो। यसलाई सबैले मानौं । त्यसलाई मान्दिनँ भनेर कसैले सुख पाउदैन। सबैमा बुद्धि पलाओस्, यसमै सबैको भलो हुनेछ।’

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।