साउदीमा अल’पत्र नेपालि भन्छन १० दिनदेखि भोकै छु रोडमै सुतेको छु दूतावासले वास्तै गर्दैन…सक्दो सेयर गरेर सम्बन्धित निकाय सम्म पुर्याइदिनु होला ।

नेपाल अन्लाईन खबर : आज हामिले एक निकै नै मन छुने एक बिदेश मा अल’पत्र नेपाली को भिडियो लिएर आएका छौ । यो भिडियो उनले स्वयम आँफै बनाएर हामिलाई फेसबुक कमेन्ट मार्फत दिनुभएको छ ।

उहाँ साउदी अबर मा अल’पत्र परेर बस्नुभएको जान्का’री दिनुभएको छ । उहाँ भिडियो मा भन्नुहुन्छ मैले आज खाना नखाएको करिबन १० दिन भयो । मलाई नेपाल पनि पठाउन मान्दैन म रात दिन नेपाल राज’दुतावास बाहिर गएर बस्छु मलाई भित्र जान पनि दिदैन यहि दू’तावास को रोड मा सुतेको छु ।

म सुतेको बेला कसैले मलाई पला’स्टिकमा खाना लिएर राख्दिन्छ । म तेहि खाएर बसेको छु । दूतावास ले मलाई एक बोतल पानी पनि खा भनेर दिदैन । म निकै दुख मा परेको छु मलाई सहयोग गर्ने पनि कोहि भएनन ।

म मेरै आफ्नो देश फर्कन चाहान्छु भनेर भिडियो मा बताउनुभएको छ । हामिले उँहाको थोरै भिडियो पनि देखाउने छौ । कोहि साउदी मा मनकारी नेपाली दाजु भाइ तथा दिदी बहिनी हुनुन्छ भने पनि उँहालाई सकेको सक्दो सहयोग गर्नुहोला ।

उहाँको नाम अनिल मिया घर स्याङ्जा नगरपालिका वडा ११ रहेको बताउनुभएको छ । उहाँको मोबाइल नम्बर 009660572715302 रहएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।