भारतीय डिप बोरिङ प्रहरीको निय’न्त्रणम, अ’वैध तरिकाले नेपालमा करोडौंको कमाएको प्रहरीको दाबी…हेर्नुहोस् ।

महोत्तरी : बर्दिबास प्र’हरीले करोडौं रुपैयाको डिप बोरिङ मेसिन भन्सा’र छ’ली गरेर नेपाल भित्रिदै गरेको अवस्थामा नियन्त्र’णमा लिएको छ । प्रहरीले चेक’जाचको क्रममा बुधबार दुई करोड बराबरको मेसिन जडित ट्र’क निय’न्त्रणमा लिएसँगै भ’न्सार छ’लीको तथ्य बाहिरिएको हो ।

बुधबार बर्दिबासमा ट्रा’फिक प्रहरीले चेकजाँचका क्रममा महा’राष्ट्र र मध्यप्रदेश द’र्ता रहेका डिप बोरिङ मेसिन जडान गरिएका दुई ट्रक केए ५१ एमएच–३६५५ र एमपी ०९ जीई–९१३१ निय’न्त्रणमा लिएको हो । ती दुई ट्र’कमा भ’न्सार छ’ली सिँचाई र खानेपानी प्रयोजन डिप बो’रिङमा प्रयोग हुने मेसिन र औ’जार ल्याएका थिए ।

भारतीय डिप बो’रिङ मेसिनले भारतमा अत्यन्तै न्यून दरमा काम गर्नुपर्ने भएकाले, अधि’कांश भारतीय नम्बर प्लेटमा जडान भएका मेसिनको काम गर्ने रोजाई नेपाल नै भएको छ । यसरी भि’त्रिएका ट्रकहरु निश्चित समय पश्चात फर्किन पर्ने का’नूनी मापद’ण्ड भए तापनि महिनौं नेपालमै बसेर आम्दानी गर्दै आइरहेको समेत खुल्न आएको छ ।

बुधबार समातिएका दुई भारतीय ट्र’कमा जडान भएको डीप बोरिंङ मेसिनको भ’न्सार महिनौंदेखि नतिरेको खुल्न आएको छ । उक्त मेसिनले अ’वैध तरिकाले नेपालमै बसेर करोडौंको कमाएको प्र’हरीको दा’बी छ । प्र’हरीले नि’यन्त्रणमा लिएको दुई भारतीय ट्र’कलाई छोडाउन यतिवेला भन्सा’र एजे’न्टमार्फत् चलखेल गरी तुरुन्तै भ’न्सार बुझाई छुटाउने समेत गरेको पाइएको छ।

अहिले समातिएका दुई ट्र’कलाई समेत छुटाउन ट्रा’फिक प्रह’रीलाई बर्दिबास नगरपालिकाले चिठ्ठी जारी गरिसकेको पाइएको छ। तर, बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले अवैध रुपमा स’ञ्चालित भारतीय नम्बर प्लेटका ट्र’कमा जडित मेसिन छुटाउन चिठ्ठी जारी गरेको अस्वी’कार गरे। यता मेसिनका नेपाली ए’जेन्टका क’र्मचारी सुबोध सिंहले नगरपालिकाले मेसिन छुटाउन चिठ्ठी जारी गरेको जि’किर गरे ।

अहिले स’मातिएका भ’न्सार फेलसँगै राज’स्व छ’ली गरिएका मेसिनहरुले एसियन बो’रिङका भारतीय नागरिक बलजित सिं’घमार्फत् नेपालमा काम गर्दै आइरहेका छन् । चितवनमा बसोबास गरिरहेका सिंह यतिवेला प्र’हरीको नि’यन्त्रणमा रहेको ट्रक छुटाउन लागी परेका छन् । News24 Nepal

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।