नेपाल भारत सिमा सुरक्षाको लागि दार्चुलामा सशस्त्र प्रहरीबलको गणसहित ४ बिओपी स्थापना गरिदै…हेर्नुहोस् । सेयर गरौ !

नेपाल अन्लाईन खबर : भारत र चिन संगको सिमा रक्षाका लागी दार्चुला जिल्लामा स’शस्त्र प्रहरी बल नेपालको एक ग’ण र चार वटा बिओपी स्थापना हुने भएका छन् ।गत असार २९ गते बसेको मन्त्रिपरिषदको बैठकले सुदूरपश्चिमका दुई जिल्ला ।

सहित नेपालका अन्य ६ जिल्लामा सश’स्त्र प्रह’री बलको नयाँ गण स्थापना गर्ने निर्णय गरे अनुसार जिल्लामा गण स्थापना हुन लागेको स’शस्त्र प्र’हरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपालले पाएको विभिन्न जिम्मेबारी मध्ये सिमा सुरक्षा, सिमा अ’पराध न्युनि’करण, ओसा’रपसार, मावन बे’चवि’खन, तस्करी लगायतका गतिविधिलाई न्युनि’करण गर्न जिल्लामा ग’ण स्थापना हुन लागेको उहाले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको दार्चुला र कैलाली जिल्लामा स’शस्त्र प्रहरी बलको नयाँ गण स्थापनाका लागी विभागबाट स्वी’कृती प्राप्त भएको गुल्मपति बिष्टले जान’कारी दिनुभयो ।

दार्चुला जिल्ला सदरमुकाम खलंगामा हाल रहेको सश’स्त्र प्रहरी बलको ५० नम्बर गुल्म ब्याँस गाउँपालिका–१ छाङ्गरु जाने तथा सदरमुकाम खलंगामा स’शस्त्र प्रहरी ब’ल नेपाल नम्बर ४४ गण हेडक्वा’टर स्थापना हुने उहाको भनाई छ । भारत संगको सिमामा तत्काल चार वटा बिओपी स्थापना हुने समेत गुल्मपति बिष्टले जानकारी दिनुभयो ।

गण स्थापना संगै जिल्लाको महाकाली नगरपालिका–९ दत्तु र ब्याँस गाउँपालिका–१ तिंकर, मल्लो कौवा र वडा नम्बर ४ को सुन्सेरामा सशस्त्र प्रहरी बलको बिओपी स्थापना हुने उहाले बताउनुभयो ।यस्तै मालि’कार्जुन गाउँपालिकाको जोलजिवी र तिंक’रमा बिओपी भनव निर्माणका लागी १÷१ करोड बजेट विनियोजन भएको गुल्मपति बिष्टले जानकारी दिनुभयो ।

जिल्लामा यसअघि भारत संग सिमा जोडिएका लाली, जोलजिवी, दुम्लिङ्ग र छाङ्गरुमा सश’स्त्र प्रह’री बलको ४ वटा बिओपी स्थापना भइसकेका छन् ।भारत संग दार्चुला जिल्लाको १ सय २५ किलोमिटर सिमा जोडिएको छ, भने चिन संग २० किलो’मिटर सिमा जोडिएको छ ।

जिल्लामा गण स्था’पना भए संग स’शस्त्र प्रहरी उपरिक्षकको नेतृत्वमा ५ जना सशस्त्र प्रहरी नायव उपरिक्षक, १४ जना सशस्त्र प्रहरी नि’रिक्षक र स’शस्त्र प्रहरी कर्मचारी गरी ६ सय २१ जना बस्ने गुल्मपति बिष्टले बताउनुभयो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।