नेपाली भन्छन् ‘नेपाल-भारत सिमा अझ कडाइका साथ सिल गरौं…हेर्नुहोस् ।

नेपालगन्ज : को,रोना फैलन नदिन सरकारले गरेको लक-डाउन र सि,मा ना,का ब,न्द भएका कारण भारतीय सि,मावर्ती वजारको ब्यापार चौ,पट भएको छ । नेपाली ग्राहकको भरमा चलेको ब्यापार सि,मा ब,न्द भएका कारण चौ,पट भएको हो । ब्यापार ब,न्द भएका कारण आर्थिक नो,क्सानी भोग्दै आएका सि,मानाका ब्यापारीहरुले सि,मानामा लगाएका सिल हटाउन माग गरेका छन् ।

बाँकेको नेपालगन्ज सि,मानामा रहेको भारतीय वजार रुपैडिहाको ९० प्रतिशत ब्यापार नेपाली ग्राहकले धानिदिएका छन् । कतिपय ब्या,पारीहरुको नेपाल र भारत दुवै तिर पसल छन् । नेपाल भारत सी,मा नाका पुर्ण रुपमा सिल भएपछि नेपाल भारत सी,मा क्षेत्रको भारतीय रुपैडिहा बजार प्रभावित भएको छ ।

पूर्णरुपले नेपाली ग्राहकको कारण चलेको सो बजारमा गत चैत ११ गतेदेखि भएको ल,कडाउनका का,रण नेपाली ग्रा,हक रुपैडिहा जान नपाउदा रुपैडिहाको ब्यावसाय अत्यन्तै प्र,भावित भएको हो । लक-डाउनको बेलामा किनमेलको लागि रुपैडिहा जान नपाउने भएपछि नेपालीहरु आफ्नै ठाउँमा किनमेल गर्दै आएका छन् ।

नेपालगन्जको ब्यापार चल्न थालेपछि गुण’स्तरीय सामान समेत पाउन थालिएको छ । यसले ब्यापारी र ग्रा’हक दुवै खुसी छन् । त्यसैले अब नेपाल भारत सि,मालाई अझ बढि क,डाईका साथ ब,न्द गर्नुपर्ने नेपालगन्जका ब्यापारीहरुले बताएका छन् । यो हाम्रो लागि राम्रो अवसर पनि हो सी,मा अझै क,डा पारीनु पर्छ नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना भन्छन् ।

उनले मानिसहरुमो रुपैडिहामा सस्तो सामान पाईने भ्र,मका कारण जाने गरेको तर उनी पूर्णरुपमा ठ’गिएर कम तौल र कम गुणस्तरको सामान लिएर आउने गरेको बताउदै सी,मा क्षेत्र अझ व्यवस्थित र क,डा पानुपर्र्ने बताए । भारतमा पुर्णरुपमा लकडाउन खुले पनि नाकासिल भएकाकारण नेपाली ग्राहक रुपैडिहा बजार नगएपछि त्यहाँको बजारमा व्यवसाय

सञ्चालन गर्दै आएका व्यवसायीहरु भो,कमरीको अवस्थामा पुग्ने अवस्था आएको गु,नासो समेत गर्न थालेका छन् । उत्तर’प्रदेश उद्योग व्यापार मण्डल रुपैडिहाका अध्यक्ष विजय मित्तलले नाका सिल भएकै कारण रुपैडिहाको बजार प्र,भावित भएको भन्दै नेपाली ग्राहक रुपैडिहा बजार आउने बाताबरण बनाईदिन आ’ग्रह समेत गरेका छन् ।

‘समयमै ना,का नखुलाय व्यापारीले आर्थिक सं,कटको सा,मना गर्नुपर्ने अवस्था आउने भएकोले छिटो भन्दा छिटो नाका खोल्न दुबै सरकारले ध्यान दिनुपर्छ’–उनले भने । लक-डाउनको बेलामा पनि आयात निर्यात जारि रहे जस्तै ग्राहकहरुलाई पनि आउन जान दिईनुपर्ने रुपैडिहा व्यवपार मण्डलका महामन्त्री संजय कुमार वर्माले बताए ।

लक-डाउनका कारण महिनौदेखि ब-न्द भएको पसलमा राखेका जति सबै सामान विग्री सकेको किराना व्यावसायी बताउछन् ।
यस पटक आँपको राम्रो उत्पादन भएपनि ग्राहक नेपालबाट नगएपछि आँप कौडिको भाउमा वि¥क्रि भैरहेको व्यावसायी सोनु बताउछन् । रुपैडिहा बजार नेपालबाट किनमेल गर्न जाने ग्राहकका भरमा चल्ने बजार हो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।