News24 को घरदैलो अभियान आइपुग्यो बाग्मती प्रदेशमा…हेर्नुहोस् । सेयर गरौ !

काठमाडौं : प्रदेश एक र दुईको अपार आकर्षणपछि न्यूज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सीधाकुरा जनतासँगकाे अबको यात्रा बाग्मती प्रदेशमा प्रवेश गर्दै छ । को’रोना भाइ’रस महाहा’रीको संक्र’मण र बाढी-पहि’रोको त्रा’सबीच जनताको

घरदैलो अ’भियान सुरु गरेको सीधाकुरा जनतासँगले प्रदेश १ का तीन जिल्लामा र प्रदेश २ को जिल्लामा आफ्नो उपस्थिति जनाइसकेको छ । प्रदेश १ को झापा, इलाम र सुनसरीको इटहरीमा कार्यक्रम टुंग्याएको सीधाकुराले प्रदेश २ को अस्था’यी राजधानी जनकपुरधाम र आ’र्थिक नगरी बीरगञ्जमा पनि आफ्नो प्र’स्तुति पेश गरिसकेको छ ।

विकास र सम’स्याका कतिपय मु’द्दामा राज्यको न’जर पर्न नसकेको र जनताको गुना’सो सुन्ने निकायहरु मौ’न बसिदिएको अवस्थामा सीधाकुराले यिनै आवाज र गुना’सोहरुको प्रति’निधित्व गर्दै आएको छ ।

प्रदेश १ र प्रदेश २ का जनताहरु आफ्ना स’मस्या र गुना’सो बोकेर न्यूज २४ को घरदैलो अ’भियानमा हो’मिएका थिए । ठूलो संख्यामा उ’पस्थित उनीहरुले स्थानीय सम’स्या र आफुहरुमाथि आ’इपरेको अ’न्यायमा आवाज उठाइदिन न्यूज २४ समक्ष अनु’रोध गरेका थिए ।

कोरो’ना भा’इरस को’भिड १९ को महामा’रीको कारण आम जनता आफ्नो गु’नासो गु’म्साएर आआफ्नै घरमा बस्न विवश भएको अवस्थालाई चि’र्दै न्यूज २४ टो’ली जनताको घर दैलोमा पुग्ने अभियान आ’रम्भ गरेको हो । गत असार २८ गतेदेखि प्रदेश १ बाट सुरु भएको यो घरदैलो अभि’यान सातै प्रदेशमा पुग्ने छ ।News24 Nepal

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।