पार्टी भित्रको विवादले गर्दा बैरिहरु धेरै खुसी भएका छ्न : माधव कुमार नेपाल

काठमाडौ : नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्रको वाद–विवा’दबाट आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन्। काठमाठौँ महानगरपालिका वडा–१८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको उ’द्घाटन गर्दै नेपालले पार्टीमा देखिएको वि’वाद समाधान हुने विश्वास व्यक्त गरेका हुन्।

बाहिर फै’लिएको हल्लाको आधारमा होइन हामी मिहिन ढंगले वाद–वि’वाद, सम्वाद गरिरहेका र्छौँ,’ नेपालले भने, ‘वादे’वादे जायते तत्व’वोध’ भने जस्तै वाद वि’वाद, सम्वाद हुने वित्तिकै आत्ति’हाल्नु पर्ने केही छैन। विधिबाट सबै टुंगो लगाउनुपर्छ। हामी त्यहि प्रयासमा छौँ।’ को नेता छ भन्ने होइन कस्तो पार्टी बनाउने भन्ने कुराको आधारमा चल्नुपर्नेमा पनि उनले जोड दिए।

नेताहरुको बिचमा विश्वास र सम’झदारीको समन्वय भयो भने अनि विधिको आधा’रमा टेकेर चल्ने अवस्था भयो भने जस्तो सुकै चु’नौतिको सामना गर्न सकिन्छ । उनले अगाडि भने, ‘एकताब’द्ध भएर अघि बढ्न सकिन्छ । हामी सबै त्यहि दिशामा अघि बढौँ । पुष्पलाको योग’दानलाई चीरस्थाई बनाई राख्न पनि हामीले पार्टी एकतालाई बलियो बनाउने कुरालाई के’न्द्रमा राखेर अघि बढ्नुपर्छ।

पार्टीको वि’वादले शुभ चिन्त’क चिन्ति र शत्रु खुशी भएको उनको दाबी छ। ‘यो विवादको चर्चाले हाम्रा सुभ’चिन्तकहरु धेरै चिन्तित भएका छन् । बैरीहरु धेरै खुशी भएका छन्। पार्टी विधि र पद्धतिबाट चल्छ, पार्टी तौर–तरिकाबाट चल्छ । असल व्यवहार र आच’रणबाट चल्छ।नेता नेपालले कसैले जानि–जानि कम’जोरी गर्छ भने त्यसको सजाए पार्टीले होइन व्यक्तिले पाउनुपर्ने बताए।

व्यक्तिले गरेको गल्तीमा पार्टीले सजाय भोग्ने हो भने पार्टी चिप्लिन्छ, उनले भन्नुभयो! पहिलो पुस्ता, दो’स्रो पुस्ता, ते’स्रो पुस्ताले गरेको त्याग, त’पस्या, बलि’दान, विचार र संगठनमा गरेको मेह’नतको आधारमा यो पार्टीको संरचना खडा भएको हो। एक जनाको पौरखबाट होइन हामी सबैको पौरखबाट यो निर्माण भएको छ भन्ने सन्दे¥श हामी सबैले दिइरहेका छौँ ।

यहि सन्देशका आधारमा हामी अघि बढ्नुको अर्को विकल्प छैन।काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि सबै नेताहरुलाई एकताब’द्ध भएको सन्देश दिएर आम कार्यकर्ता र नेपाली जनताको मन जित्न सु’झाव दिए। प्रदेश सांसद बसन्त मानन्धरले नेकपाको वि’कल्प नेकपा नै भएको भन्दै नेता प्रधान नभइ नीति प्रधान हुनुपर्नेमा जोड दिए।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed