कृष्ण ओलि बने छोराको बुबा, सन्तान प्राप्ति भएको अवसरमा कृष्ण र रुपालाई हार्दिक बधाई…हेर्नुहोस् ।

नेपाल अन्लाईन खबर : रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको सं’घर्ष मानिसको जिवनका लागि प्रे’रणा दिने खालको छ । रुपा र कृष्ण क’लियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन ।

हाल यो जोडीको लागि निकै ठुलो खुशी प्राप्त भएको छ । यी २ को स’न्तान प्राप्ति भएको छ । पहिलो सन्तान स्वरूप जोडीको छोराले ज’न्म लिएको छ । यो खु’शीलाई उनीहरुका सुभाचि’न्ताकहरुले पनि सामाजिक संजालमा ब्यक्त गरिरहेका छन् ।

निकै अप्ठे’रो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दु:खद् अवस्थावाट पार भएका छन् ।उनीहरु अहिले आफ्नो जिवनलाई निकै उ’ल्लासपूर्ण तरिकाले बिताएका छन् । दुर्’घटनामा हात र खु’ट्टा गु’माएका कृष्णलाई रुपाको माया र साथ नै जि’उने आधार बन्यो ।

एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दु’र्घटनाले पनि छु’टाउन सकेन । हात खु’ट्टा गु’माएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् ।सामाजिक सञ्जालमा चलेको अभि’यानका कारण उनीहरुले आ’र्थिक सहयोग पाए ।

देश र विदेशवाट आ’शिर्वाद र माया पाए । अहिले कृष्णले कृ’तिम खु’ट्टा लगाएका छन् । आफ्नो जिवनमा आएको सबैभन्दा खु’सीको क्ष’ण सार्वजनिक गर्दै रुपाले आफुलाई आशि’र्वाद दिन भनेकी छन् ।उनी ग’र्भवती भएको खबर आफ्ना फ्यानहरुलाई बाँ’डेकी छन् ।

आफ्नो दुखको समयमा पनि साथ दिएका शुभचि’न्तकहरुका लागि खुसीको कुरा भन्दै उनले ग’र्भवती अवस्थाका तस्बिर सार्वज’निक गरेकी हुन् । ति तस्विरमा हजारौंले ब’धाई दिएका छन् । उनीहरुको खुसीमा खुसी ब्यक्त गरेका छन् ।यो उनीहरुको खुसीमा लाखौं मानिसको साथ सम’र्थन र सहयोग छ ।

त्यसैले यिनीहरु एक भाग्य’मानी जोडी पनि मान्न सकिन्छ । जिवनमा आएको एउटा ठूलो वि’पत्तीको सामना गर्न उनीहरुलाई लाखौं मानिसको साथ र स’मर्थन प्राप्त भयो । सबैको सहयोगका कारण नै यो सम्भव भएको हो । उनले आफ्नो विवाहको तेस्रो वार्षीक उ’त्सवका अवसरमा यि तस्बिर सार्व’जनिक गरेकी हुन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।