जोखिम टरेको छैन, स्वास्थ्यसम्बन्धी नियम पालना गर्नुहोला : राष्ट्रपति भण्डारी…सक्दो शेयर गर्नुहोस।

काठमाडौं, ७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जनजीवन सहज पार्नका लागि मात्र लकडाउनको अ,न्त्य गरेको भन्दै स्वास्थ्य नियम पालना गर्न अ,नुरोध गर्नुभएको छ ।

सरकारले लकडाउन अ,न्त्य भएको घो,षणा गरेको भोलिपल्ट भण्डारीले कोरोना भाइरसको जो,खिम नटरेको भन्दै स्वास्थ्य सम्बन्धि आवश्यक नियमहरू पालना गर्न आ,ग्रह गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले बुधबार ट्विटरमा लेखनुभएको छ, ‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले ब,न्दाबन्दी केही सरल गरेको छ । को,रोना म,हामारीको जो,खिम टरिसकेको छैन’ ‘तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।’

सरकारले नेपालमा विश्वभर फैलिएको को,रोना भाइरसका सं,क्रमणबाट जोगाउन गत ११ चैतबाट मुलुकलाई लकडाउनको घोषणा गरेको थियो । सो लकडाउन ६ साउन राती १२ बजेदेखि अ,न्त्य भएको घोषणा गरेको थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।