जोखिम टरेको छैन, स्वास्थ्यसम्बन्धी नियम पालना गर्नुहोला : राष्ट्रपति भण्डारी…सक्दो शेयर गर्नुहोस।

काठमाडौं, ७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जनजीवन सहज पार्नका लागि मात्र लकडाउनको अ,न्त्य गरेको भन्दै स्वास्थ्य नियम पालना गर्न अ,नुरोध गर्नुभएको छ ।
सरकारले लकडाउन अ,न्त्य भएको घो,षणा गरेको भोलिपल्ट भण्डारीले कोरोना भाइरसको जो,खिम नटरेको भन्दै स्वास्थ्य सम्बन्धि आवश्यक नियमहरू पालना गर्न आ,ग्रह गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले बुधबार ट्विटरमा लेखनुभएको छ, ‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले ब,न्दाबन्दी केही सरल गरेको छ । को,रोना म,हामारीको जो,खिम टरिसकेको छैन’ ‘तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।’
सरकारले नेपालमा विश्वभर फैलिएको को,रोना भाइरसका सं,क्रमणबाट जोगाउन गत ११ चैतबाट मुलुकलाई लकडाउनको घोषणा गरेको थियो । सो लकडाउन ६ साउन राती १२ बजेदेखि अ,न्त्य भएको घोषणा गरेको थियो ।
जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।
— Bidya Devi Bhandari (@PresidentofNP) July 22, 2020