देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने जिम्मा हाम्रो सरकारले लिएको छ – प्रम ओली

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने सं,कल्प कम्युनिस्ट पार्टीको सरकारले लिएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृ,ति दिवसका अवसरमा ट्विटमार्फत् सन्देश जारी गर्दै देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने सं,कल्प कम्युनिस्ट पार्टीकोसरकारले लिएको दोहोर्‍याएका हुन् ।

विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आ,न्दोलनका संस्थापक महासचिव, बाम-लोकतान्त्रिक संयुक्त जनआ,न्दोलनका वै,चारिक प्र,णेता कमरेड पुष्पलालको ४२औं स्मृ,ति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्र,द्धा सुमन अ,र्पण गर्दछु ।

यस देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने सं,कल्प क,म्युनिस्ट पार्टीको यस सरकारले लिएको छ । यस सं,कल्पलाई साकार पार्ने दिशामा अग्रसर हुन पुष्पलाल स्मृति दिवसका अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु, उनले सन्देशमा भनेका छन् ´।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।