देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन एकतावद्ध भएर अघि बढ्नु जरुरी छ : प्रधानमन्त्री ओलि…हेर्नुहोस् ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यु’निष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा उहाँप्रति श्र’द्धाञ्जली व्यक्त गर्नुभएको छ ।
४२ औं पुष्पलाल स्मृ’ति दिवसको अवसरमा श्र’द्धासुमन अर्प’ण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएकाे छ ।

उहाँले का’र्ल मा’र्क्स र फ्रे’डरिक एङ्गे’ल्सद्वारा लिखित वि’श्वप्रसिद्ध क’म्युनिस्ट घो’षणा पत्रका प्रथम नेपाली अनु|वादक, नेपाली कम्यु’निष्ट आन्दोलनका संस्थापक नेता, बाम–लोक’तान्त्रिक संयुक्त जन–आन्दो’लनका वैचारिक प्र’णेता हुनुहुन्छ ।’

पुष्पलालको अगुवाईमा नेपाल कम्यु’निस्ट पार्टी स्थापना गर्नु अगाडि पनि नेपालमा कम्यु’निष्ट नेता र कार्यकर्ता थिए तर, कम्यु’निष्ट आन्दो’लनको ब्यवस्थित राजनीतिक र सांगठनिक आकार थिएन प्रधानमन्त्रीद्वा’रा हस्ता’क्षरित वि”ज्ञप्तिमा भनिएको छ ।

कमरेड पुष्पलालकै अगु’वाईमा कम्यु’निष्ट आन्दो’लनको संस्थागत थालनी, समाजको तत्कालिन अवस्थाको गहिरो वि’श्लेषण, नेपाली समाज र राजनीतिलाई मार्ग’दर्शन गर्ने विचार, दर्शन र संगठनको स्थापनामा भयो’ प्रधानमन्त्रीले हस्ता’क्षर गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

विचारका हिसाबले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नु पर्ने के हो र कसरी अगाडि बढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले साम’न्तवादको अन्त्य र गणत’न्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाउनु भएको साथसाथै पार्टीलाई सामाजिक न्याय, समानता र देश’भक्तिपूर्ण आन्दो’लनको पर्यायका रुपमा अघि बढाउनु भएको विज्ञ’प्तिमा उल्लेख गर्नुुभएको छ ।

प्रधानमन्त्री ओलीले पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्त’विक सम्पूर्ण रुपमा क्रा’न्तिकारी, परि’वर्तनकारी, वैज्ञानिक विचार प्रा’रम्भ गर्नुभएको भन्नुभएको छ ।

उहाँले विचारलाई विचारको रुपमा मात्रै होइन, व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भनेर संगठन नि¥र्माण गरेको र बाम–लोक’तान्त्रिक आ’न्दोलन र रुपान्त’रणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुल’ना हुन नसक्ने बताउनुभएको छ ।

पुष्पलालको सपना साकार पार्ने बाटोमा वि’भाजित कम्यु’निष्ट आ’न्दोलन एकता’वद्ध, राष्ट्रब्यापी र म’जवुत भएको र पार्टीले करिव दुई तिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ विज्ञप्तिमा उल्देख गर्दै प्रधानमन्त्री ओलीले पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो ।

त्यो आज हामीले धेरैहदसम्म पूरा गरेको उल्लेख गर्नुुभएको छ । देशलाई स’मृद्ध बनाउने साधन पार्टी भएको र पार्टीलाई बलियो बनाउँदै देशलाई स’मृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकता’वद्ध भएर अघि बढ्नु अप’रिहार्य रहेकोमा उहाँले जोड दिनु भएको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।