देसैभरी बाढी-पहिरो तथा डु’वानमा परेकाहरुको नेपाली सेनाद्वारा उ’द्वार हुदै…हेर्नुहोस् ।

नेपाल अन्लाईन खबर : काठमाडौँको कीर्तिपुर नगरपालिका– १० स्थित सुन्दरीघा’टमा वर्षाको पानी प’सेर डु’वानमा परेका ९ घर परिवारका सामानहरु सश’स्त्र प्रहरी बल, नेपाल नम्बर १८ ग’ण काठमाडौँबाट खटिएको एपीएफ टोलीले सु’रक्षित स्थानमा सा’रेको छ ।

यसैगरी काठमाडौँ जिल्लाको कागेश्वरी महानगरपालिका– ९ स्थित दुई वटा घर पहिरोको कारण जो’खिम अवस्थामा रहेको भन्ने खबर पाउनासाथै स’शस्त्र प्रहरी बल, नेपाल नम्बर २० ग’णबाट ए’पीएफ टोली त्यस ठाउँमा ख’टिई गई नाला क’टान गरेको छ ।

बारा जिल्लाको देवताल गाँउपालिका– ६ रामपुरुवा रहुवाई क्षेत्रमा करीब पाँच फिट पानी जमेर तीन वटा घर डुवानमा परेको भन्ने जा’नकारी प्राप्त हुनासाथै सश’स्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पो’ष्ट झि’ट्कैयाबाट एपीएफ टोली ख’टिई गई सो घर भित्र रहेका तीन जना बालकलाई उ’द्वार गरेको छ ।

यसैगरी झापा जिल्लाको झापा गााउपालिका– २ स्थित शंकमा’रीमा साउन ५ गते कनकाई नदीको पानी प’सेकोले उक्त गाँउको ३२ घरका एक सय ५२ जनालाई स’शस्त्र प्रह’री बल, नेपाल बो’र्डर आ’उट पो’ष्ट टा’घनडुब्बा बाट ख’टिएको एपीएफ टोली, स्थानीय प्रह’री तथा स्थानीय बासिन्दाले सु’रक्षित स्थानमा सारेको छ ।

उता नारायणी नदिमा पानीको व’हाव बढुन गई पूर्वी नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका– २ बोट टोलमा रहेको ब’स्ती डु’बानमा परेपछि त्यस ठाउँका सय घर परिवाका स्थानीय बासि’न्दाहरुलाई सोही नगरपालिका– २

स्थित अक्सफोर्ड कलेजको भवन र कालिदास कलेजको भवनमा सा’रिएको छ । उक्त स्थानमा सश’स्त्र प्र’हरी बल, नेपाल नम्बर ३१ गु’ल्म पूर्वी नवलपरासीबाट ख’टिएको ए’पीएफ टोली र स्थानीय प्रह’रीले उनीहरुको उ’द्धार गरिएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।