लेखराज भट्ट : झगडाको बिउ प्रचण्ड र नेपाल हुन्, म कसैको नोकर होइन, म ओलिलाई साथ दिन्छु…हेर्नुहोस् ।

काठमाण्डौँ : सत्ता’रुढ दल नेपाल कम्यु निष्ट पार्टी (नेकपा) का स्थायी क’मिटी सदस्य लेखराज भट्टले पार्टी एकता बचाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘रोल’ नखेलेको भन्दै असन्तु’ष्टी जनाएका छन् ।

सोमबार एक टेलिभिजनलाई अन्र्त’वार्ता दिँदै मन्त्री भट्टले अहिलेको अव’स्थामा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको विकल्प आफूलाई सह्य नहुने बताएका छन् ।‘हिजो पार्टी एकता किन गरियो । आज एकता किन आवश्यक छैन् । त्यसको औ’चित्य के हो पुष्टि गर्नुपर्यो नि त ।

अहिले एकता प्रधान हो । त्यसका निमित्त दुई वटा हस्ताक्षरक’र्ता एक ठाउँमा हुनुपर्छ’उनले भने,एउटालाई मात्र निकाल्ने हो भने एकता ब्रे’क हुन्छ । त्यसकारण यो चिज गर्नुहुन्न भनेर मैले स्प’ष्ट राखेको छु ।

त्यस्तै उनले सरकारबाट प्रधानमन्त्रीलाई हटाएर जनतालाई धोका हुने बताएका छन् । जनताले पाँच वर्षका लागि दिएको सरकार फेरबदल भइरहे जनतामाथि नै धोका हुने उनको नि’ष्कर्ष छ ।अहिले सरकार बदल्ने मन्त्री बदलिएलान हामी छोडौंला तर, प्रधानमन्त्री नै हटाएर अर्को प्रधानमन्त्री आउने भनेको जनताको विश्वासलाई तो’ड्ने हो ।

जनताले जे अ’पेक्षा खोजेको छ त्यो पूरा हुँदैन उनले भने, ‘देश अस्थि’रतातिर जान्छ । केपी शर्मा ओलीलाई हटाएर अर्को प्रचण्ड नै आउलान माधव नेपाल अथवा झलनाथको कुरो पनि आउला । यो देशमा जे पनि हुन्छ वामदेवजी नै पनि आउन सक्नुहुन्छ । यसले त एउटा गल’त नजिर बस्छ ।

त्यस्तै मन्त्री भट्टले नेकपाभित्रको झ’गडाको बिउ अध्यक्ष ओली मात्र नभएको बताएका छन् । उनले नेकपाभित्रको झ’गडाको बिउ अध्यक्ष प्रचण्ड र माधव नेपाल भएको संकेत गरे ।त्यस्तै उनले सरकारबाट प्रधानमन्त्रीलाई ह’टाएर जनतालाई धो’का हुने बताएका छन् । जनताले पाँच वर्षका लागि दिएको सरकार फेरबदल भइरहे जनतामाथि नै धो’का हुने उनको निष्क’र्ष छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।