प्रचण्ड र माधब कुमार नेपालले भने, ओलि सगँ मिलेर अघि बढौं, खुमलटाको निष्कर्ष…हेर्नुहोस् ।

काठमाडौं : सत्ता’रूढ नेपाल कम्यु’निस्ट पार्टी (नेकपा)भित्रको वि’वाद पे’चिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहु’संख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने नि’ष्कर्ष निकालेका छन् । उनीहरूले पार्टी एकतालाई सु’दृढ र रक्षा गर्न पनि ओलीसँग मिलेर अघि बढ्नुको वि’कल्प नभएको बताएका हुन् ।

सोमबार दाहाल निवास खुमलटारमा भएको छलफलमा पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तालगायतका विषयमा दाहालले आफू नि’कटका नेताहरूलाई ब्रि’फिङ गरेका छन् । सोही क्रममा दाहाल निक’ट अधि’कांश नेताहरूले दुई अध्यक्ष मिलेरै पार्टीको एकतालाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

तर, बैठकमा सहभागीहरूले अध्यक्ष ओलीले मंसिरमा प्रस्ताव गरेको महाधि’वेशनलाई भने समर्थन गर्न नसकिने स्पष्ट पारेका थिए । सहभागीहरूले अध्यक्ष प्रचण्डसँगको छलफलमा मंसिरमा पार्टीको एकता महा’धिवेशन सम्भव नभएको नि’ष्कर्ष निकाल्दै अर्का अध्यक्ष ओलीसँग मिलेर अगाडि बढ्न सु’झाव दिएको सहभागी एक नेताले बताए ।

‘हिजो पार्टी एकता गर्दा अध्यक्ष ओलीसँग मिलेरै गरिएको हो, पार्टी एकता जोगाउँदै सामूहिक निर्णयकै आधारमा अगाडि बढ्ने हो,’ अध्यक्ष दाहालको भनाइ उ’द्धृत गर्दै एक सदस्यले भने, ‘माधवसहितका नेताहरूसँग मिलेर विधि, पद्धतिअनुसार पार्टी र सरकारको काम अगाडि बढाउन खोजिएको मात्रै हो । यो खबर अजाको राजधानी दैनिकमा छापिएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।