गरे के हुदैन नेपालमा, पुर्वमन्त्री लोकेन्द्र बिष्टमगरको ड्रागन खेतीको पहिलो उत्पादन बजारमा…हेर्नुहोस् ।

काठमाडौं : पूर्वमन्त्री लोकेन्द्र बिष्टमगरले सुरु गरेको ड्रा’गनखेतीले उत्पादन दिन सुरु गरेको छ । दाङको तुलसीपुर उप-महानगरपालिका-१८ मा ड्रा’गन खेती गरेका विष्ठले बि’क्रि वितरणकालागि पहिलो उत्पादन तयार भएको सामाजिक संन्जालबाट जा’नकारी दिएका हुन ।

सम्भवत नेपालमै पहिलो पटक उत्पादन भएको उक्त फलको लाभ उठाउन चाहने ब्यक्तिहरुले पूर्वमन्त्री विष्ठसँग सम्पर्क गर्न सक्नेछन । पूर्वमन्त्री विष्ठले ६६ कट्ठामा ड्रागन फ्रुटखेती गर्दै आएका छन । विष्ठका अनुसार यो नेपालमा नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको ड्रा’गन खेती हो ।

रोग प्र’तिरोधात्मक क्षम’ता धेरै भएको ड्रा’गन फल नेपालीहरुकालागि नौलो भएपनि पूर्वमन्त्रीले नै यसको खेती सुरु गरेपछि भने धेरैले चासो राख्न थालेका छन । यसअघि नेपालमा यो फ्रु’ट उत्पादन नभएपनि भि’यतनाम लगायतका देशबाट थोरै मात्रामा ल्याउने गरेको पूर्वमन्त्री विष्ठले जानकारी दिए ।

विदेशी ड्रा’गन फ्रुट प्रतिकेजी ७०० देखि १९ सय रुपैयाँसम्म किनबेच हुने गरेको छ ।आफू मन्त्री हुँदा चीन गएको बेला उनले ड्रा’गन फ्रुट खाने अ’वसर पाएपछि यसबारेमा चासो लिएका थिए । यसले ग्या’ष्ट्रिक, क’ब्जियत, क्या’न्सर, मु’टुरो’गलगायत मानव श’रीरमा लाग्ने विभिन्न रो’गसँग ल’ड्न सक्ने क्ष’मता राख्छ ।

गर्मी ठाउँमा खेती गर्न सकिने यसमा १२ प्रकारका खनिज तथा भिटा’मिन पाइन्छ । जस्तोसुकै माटोमा गमला, छत तथा करेसामा लगाउन सकिन्छ । फल खाँदा मीठो नभए पनि औ’षधि गु’णले भ’रिपूर्ण रहेको छ ।यसको फलबाट आ’इसक्रिम, इ’नर्जी ड्रिं’क, वा’इन र ब्रा’न्डी बनाउन सकिन्छ भने यसको मु’न्टालाई तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।