कंचनपुरमा भारतको दादा-गिरी तो’डियो हुलाकी सडक निर्माणमा अ’वरोध चि’रेर काम थालियो…हेर्नुहोस् ।

कञ्चनपुर : फिल्मी शैलीमा तामझाम र फौज ल्याएर भारतीय सुरक्षाक’र्मी सहितका प्रशा’सनिक अधिकारीले कञ्चनपुरको बे’लौरीमा नि’र्माण भईरहेको हुलाकी स’डकको काम अव’रोध गरेर फर्किएका थिए ।

दर्ज’नौँ लावा ल’स्कर सहित आएका भारतीय सुरक्षा फौ’जले अ’वरोध गरेको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा नि’र्माणाधीन हुलाकी सड’कको काम नगर्न द’वाव दिएर फर्किएका थिए ।प’श्चिम कञ्चनपुरदेखि पू’र्व झापा जोड्ने नेपालकै दोस्रो लामो राष्ट्रि’य हुलाकी राजमार्ग नि’र्माणमा भारतीय प’क्षले अ’वरोध गरेको ते’स्रो दिनदेखि पुनः काम स’ञ्चालनमा आएको छ ।

यस पटक भारतीय पक्ष’ले अ’वरोध गरेपनि नेपाल पक्षले तीन दिनमै निर्माण कार्य अगाडि बढाएको हो । हुलाकी सड’क निर्माण कम्पनी बाबाहंस सि’द्धिका ठेकेदार तुल चन्द्र बोहराले नि’र्माण कार्य गरिरहदा भारतीय प’क्षले रोकेपनि ३ दिनमै काम पुनः शुरु गरेको बताउनु भयो ।

भारतबाट आएका सुरक्षा’कर्मी सहित प्रशासनिक अधिकारीले काम रोक्नुहोस् पछि छलफल गरौँला भनेर फ’र्किएता पनि, नेपालका त’र्फबाट स’शस्त्र प्र’हरीका अधिकारी, नगर प्रमुख पोतिलाल चौधरी, पूर्व माननीय सांसद दिवान सिंह बिष्ट , नेकपाका नेता पल्लव राज भट्ट , काङ्ग्रेस महा’धिवेशन प्रतिनिधि हरेन्द्र सिंह बिष्ट, समाजसेवी एवम् बुद्धि’जीवी

विवेक लम्साल लगायत स्थानीय सबैको पहल र समन्वयमा काम अगाडि बढाएको नि’मार्ण कम्पनीका ठे’केदार बोहराले बताउनुभयो । कालो’पत्रेका लागि बेस बिछ्याउने क्रममा भारतीय प’क्षबाट अ’वरोध भएको स्थानदेखि करिब २ किलोमिटर परसम्म बेस बि’छ्याईएको उहाँको भनाइ छ ।

काम शुरु भईसकेको छ, ‘उहाँले भन्नुभयो ‘बिना कारण रोकटोक गरियो ।’ भारतीय पक्षले रि’फ्रेन्स पिलर ३८ लाई सीमा पि’लर मानेर अनावश्क वि’वाद झिक्दै आएको छ । गत बर्ष ग्रा’भेलिङ्ग गर्दा भारतीय पक्षले अ’वरोध गरेको थियो । रिफेन्स पि’लर क्षे’त्रको पू’र्वतिर १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रो’क्न अनावश्यक ब’खेडा झिक्दै आएको छ ।

भारतीय पक्षले जीपीएस नक्साबाट उक्त स’डक भारतको भू’मिमा पर्ने दा’वी गर्दै बेलाबेला काममा अ’वरोध गर्दै आएको बेलौरी नगरपालिका ८ का अध्यक्ष नन्द कुमार रानाले बताउनु भयो । स्ट्रि’प नक्सामा नै स’मस्या देखिएकाले यस्तो वि’वाद हुन गएको जान’कारहरु बताउँछन् ।

पछिल्लो पटक भारतीय प’क्षले नेपाली लाल’पुर्जा भएको सयौं विगाह जमिन समेत आफ्नो दा’वी गर्दै आइरहेको छ । त’सर्थ कञ्चनपुर सीमा विवादको विषयमा सरकारले अनावश्यक ब’खेडा झि’क्नु भन्दापनि गम्भी’रतापूर्वक गत विग’तमा हचु’वाको भरमा तयार पारिएको स्ट्रि’प नक्सा पुन’रावलोकन गरी कुटनीतिक पहलबाट यसको समा’धान निकालिनु पर्ने यहाँका विज्ञ एवम् विश्ले’षकहरुको भनाइ छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।