सरकारले साउन २१ देखि आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी…हेर्नुहोस् ।(भिडियो सहित)

काठमाडौं, ४ साउन । को’रोना भाइ’रसले विश्वको अर्थ’तन्त्र थ’लिदा नेपालको अवस्थामा पनि उही छ । अझ सबैभन्दा ठूलो असर यस्ले प’र्यटन क्षे’त्रलाई पनि पारेको छ ।

नेपालले भिजिट नेपाल ट्वान्टी ट्वान्टी जस्तो २० लाख पर्यटक भित्र्या’उने महत्वा’कांक्षी यो’जनाको ढोकामा पुगेर फर्कनु परेको पी’डामा छ । नेपालले भो¥ग्नु परेको यो क्ष’ति अ’कल्पनीय छदैछ ।

तर नेपालको समग्र पर्यटन क्षेत्रलाई उठाउन सरकारले बजेटदेखि मौद्रि’क नीतिसम्मका पानाहरुमा मेहनत गरेको छ । यसै’क्रममा न्यूज २४ टेलिभिजनसंग कुरा गर्दै संस्कृ’ति, पर्यटन तथा नागरिक उ’ड्ड्यन मन्त्री योगेश भट्टराईले मा’रमा

परेको पर्यटन उद्योगलाई नयाँ ढंगले चलायमान गराउने तयारी सरकारले थालिसकेको बताउनु भएको छ । उहाँले यही क्रममा सरकारले आन्तरिक तथा अन्त’र्राष्ट्रिय उ’डान खोल्ने तयारी गरिरहेको जा’नकारी दिनुभएको छ ।

को’रोना सं’क्रमण फै’लिन थालेपछि बन्द गरिएका आ’न्तरिक उडान साउन २१ गते देखि स’ञ्चालनमा ल्याउने र अन्त’र्राष्ट्रिय उ’डान भदौ १ गतेबाटै सुरु गर्ने सरकारको तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।

उहाँले मन्त्रि’परिषदमा साउन १५ गतेदेखि होटेलहरु खोल्ने र भदौ १ देखि अन्तर्रा’ष्ट्रिय उ’डान सञ्चा’लनको प्रस्ता’व गरेको जान’कारी दिनुभएको छ ।

भिडियो हेर्नुहोस !

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।