राहुल गान्धी भन्नुहुन्छ : भारतसंग नेपाल रिसाएको छ, नेपाल गएर कुरा गर्नुहोश प्रधानमन्त्री जि…हेर्नुहोस् । सेयर गरौ !

नयाँ दिल्ली : भारतको नेपालसहितका अन्य मुलुकको सम्बन्धका बारेमा भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी र विदेशमन्त्री एस जयशंकरबीच सवाल-जवाफ भएकाे छ ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता गान्धीले ट्‍विटरमार्फत सार्वजनिक गरेको एक भिडियामा पाकिस्तानबाहेक अन्य छिमेकी मुलुकसँग पहिले सम्बन्ध निकै राम्रो भएको तर अहिले बि’ग्रिएको बताएका छन् ।

उनले नेपालको प्रसंगमा भनेका छन्,अहिले नेपाल हामीसँग रिसाएको छ । तपाईं नेपाल जानुहोस्, नेपालीसँग कुरा गर्नुहोस् । जे भएको छ त्यसलाई लिएर नेपालीहरु क्रु’द्ध छन् ।त्यसको जवाफमा भारतीय विदेशमन्त्री एय जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदी शासनमा आएपछि नेपालसँग विकासका विभिन्‍न क्षेत्रमा साझे”दारी भएको बताएका छन् ।

यो पनि पढ्ननुहोस !
राहुल गान्धी भन्नुहुन्छ : ६ बर्स पहिले पाकिस्तान बाहेक भारतको अन्य देशसंग राम्रो सम्बन्ध थियो , तर ६ बर्स यता नेपाल सहित अन्य देशसंग भारतको सम्बन्ध बिगि्रएको छ…हेर्नुहोस् ।

नयाँ दिल्ली : भारतको नेपालसहितका अन्य मुलुकको सम्बन्धका बारेमा भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी र विदेशमन्त्री एस जयशंकरबीच सवाल-जवाफ भएकाे छ ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता गान्धीले ट्‍विट’रमार्फत सार्वजनिक गरेको एक भिडियामा पाकिस्तानबाहेक अन्य छिमेकी मुलुकसँग पहिले सम्बन्ध निकै राम्रो भएको तर अहिले बि’ग्रिएको बताएका छन् ।उनले नेपालको प्रसं’गमा भनेका छन्, अहिले नेपाल हामीसँग रिसाएको छ । तपाईं नेपाल जानुहोस्, नेपालीसँग कुरा गर्नुहोस् । जे भएको छ त्यसलाई लिएर नेपालीहरु क्रु’द्ध छन् ।

त्यसको जवाफमा भारतीय विदेशमन्त्री एय जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदी शासनमा आएपछि नेपालसँग विकासका विभिन्‍न क्षेत्रमा साझे’दारी भएको बताएका छन् ।विदेशमन्त्री जयशंकरले प्रतिक्रियामा भनेका छन्, “१७ वर्षपछि भारतीय प्रधानमन्त्रीले नेपालको भ्र’मण गर्नुभएको छ । बिजुली, इन्ध’न, आवास, अस्पताल, सडक इत्यादि विकास परि’योजना नेपालले प्राप्त गरेको छ, त्यहाँका नागरिकलाई सोध्नुहोस् ।

तर, वि’पक्षी नेता गान्धीले भने विदेशी साझेदार र छिमेकीसँग विगत छ वर्षमा भारतले सम्बन्ध बिगारेको आरोप लगाएका छन् ।सन् २०१९ मा भारतले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी भएपछि नेपाल-भारत सम्बन्धमा सुरु भएको दरार नेपालले उक्त आफ्नो भूमि समेटेर नयाँ नक्सा जा’री गरेपछि सम्बन्धमा दरार बढ्दै गएको छ ।

एकदिनपछि विदेशमन्त्री जय-शंकरले ट्‌वि’ट गरेर राहुल गान्धीले उठाएका भारतको विदेश नीतिका विषयमा ज’वाफ दिएका हुन् । विदेशमन्त्री जयशंकरले भने, प्रमुख देशहरुसँग भारतको सम्बन्धमा निकै सुधार भएको छ । अन्तर्रा’ष्ट्रिय स्तरमा भारतको क’द बढेको छ । अमेरिका, रुस, यु’रोप र जापानसँग विभिन्‍न च’रणमा बैठक भएको छ । चीनसँग राजनीतिक स्तरमा बराबरीको है’सियतमा छौं ।

विदेशमन्त्री जय-शंकरले भारतले निकै बलि’योरुपमा सीपीईसी, बीआरआई, साउथ चाइना सी तथा चरमपन्थमा अमेरिकाको कदमका विषयमा आफ्नो धार’णा राखेको बताए । उनले भने, मोदी सरकार सेनालाई बलियो बनाउने प्रयासमा छ । सन् २००८-२०१४ र २०१४-२०२० को तु’लना गर्दा सेनाका लागि बजेट २८० प्रतिशत बढाइएको छ । ३२ प्रतिशत बढी स’डक र ९९ प्रतिशत बढी पुलहरु बनेका छन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।