डा. बाबुराम भट्टराई भन्नुहुन्छ : आफु पनि नजान्ने अरुको कुरा नसुन्ने ओलीले गर्दा देश ब’र्बाद भयो…हेर्नुहोस् ।

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाल क,म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई अरुको कुरा पनि नसुन्ने ‘अ,धम’ मान्छेको संज्ञा दिएका छन ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले आफु पनि नजान्ने अरुको कुरा पनि नसुन्ने ‘अ,धम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका हुन ।

भट्टराईले सं,कटको बेला पनि सत्ताका लागि आ’न्तरिक कि,चलो र झगडामा मस्त ‘अ,धम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताए। ओलीले स,ङ्कटका बेला जनताको जीवन र देशको अर्थ’तन्त्रमा खेलवाड गरिरहेको पनि आ,रोप लगाए ।

यस्तै उनले सत्ता’रुढ नेकपा भित्रको वि,वादका कारण देश नै ब,र्बाद हुने अवस्थामा पुगेको पनि बताए। सङ्क’टको समयमा सत्ताको भागब’ण्डामा महिनौं ब,र्बाद गरेर सरकारले देश र जनताको जीवनमाथि खेल-वाड गरेको उनको बुझाई छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।