भारतको इतिहासमा नेपाली नेतृत्वले भु कम्प नै पैदा गराउने प्रम ओलीको राजिनामा किन ?देशका गौरव हुन सहमती हुनेले सक्दो शेयर गर्नुहोस।

दिपेश खड्का- नेपालको इतिहासमा राजतन्त्र, निरंकुशतन्त्र, प्रजातन्त्र, पञ्चायत तन्त्र, बहुदलीय व्यवस्था हुँदै संघिय लोकतान्त्रीक गणतन्त्रसम्म आइपुग्दा भारतीय शासकहरुको अधिनमा रहेको नेपालले भारतको गुलामी गरेर तथा उसकै नि,यन्त्रणमा सयौं वर्षहरु पुरा गर्यो । जसले नेपालको लागि एक रति पनि फाईदा भएन । बरु घा,टै घा,टाको यात्रा तय गर्यो ।

इतिहासका विर गोर्खालीले हदसम्म नेपाललाई जोगाउन सफल भए । जसमा भक्ति थापा, अम्बर सिंह थापा, बलभद्र कुँवर, जंगबहादुरलगायतका ने,तृत्वको देन म,हत्वपूर्ण रहेको छ । वीर गोर्खालीको पहिचाना स्थापीत गराउन सफल भएको नेपालले वि,गतका राजा महाराजा तथा रा,जनीतिक ने,तृत्वका कारण नेपाललाई कुनै न कुनै तवरले भारतलाई सुम्पने गरेको तितो यथार्थ रहेको इतिहास साक्षि रहेको छ ।

नेपालको इतिहासमा सायदै त्यस्तो ने,तृत्व हो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली । जसले भारतको ज्या,दतीपूर्ण व्यवहारलाई खुलेरै प्रतिवा,द मात्र गर्नुभएन, उहाँले व्यहारमा नै देखाउने बाटोमा एक पछि अर्को कदम चाल्दै अघि बढिरहनुभएको छ । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अ,खण्डता, सार्वभौमसत्ताको र,क्षाको निम्ती जनताको चाहना अनुसार अघि बढ्ने चट्टानी अडान तथा दृढताका साथ अघि बढ्ने प्रधानमन्त्री केपी शर्मा ओली ने,तृत्वको सरकारले चालेको कदमले गर्दा भारतमा एक प्रकारको भु,कम्प नै गएको छ ।

भारतीय वि,स्तारवा,द, हे,पाहा प्रवृक्तिको खुलेरै प्र,तिवाद गर्ने एक राजनेताको रुपमा स्थापीत हुनुभएको प्रधानमन्त्री ओलीको ने,तृत्वले मात्रै भारतीय हे,पाहा प्रवृत्तिको अन्त्य हुने निश्चित भएको छ । हिजो नेपालले भारतीयहरुलाई गु,लामी गरी खोज्नुपर्ने अवस्था थियो भने हाल भारतीयहरुले नेपाललाई पल पल खोजिरहेका छन् । नेपालको कदम प्रति तिव्र चासो दिएका मात्र छैनन्, भारतीय ने,तृत्व तथा त्यहाँका मिडियाको सातो नै गइसकेको छ ।

भारतले अ,तिक्रमण गरेको नेपाली भुमि कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको रा,जनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने ऐतिहासिक कदमले भारतीय रा,जनीतिमा त,रंग पैदा भयो । भारतमा तरंग मात्र हैन, उक्त नेपालको गु,मेको भूमि फिर्ता ल्याएरै छोड्ने प्रधानमन्त्री ओलीको कदमलाई रोक्न भारतीय द,लालले नेपालको रा,जनीतिक परिघ,टनामा ठूलै ष,ड्यन्त्र गर्ने प्रयास गरिरहेका छन् । प्रम अ‍ोली ने,तृत्वको सकारले अ,तिक्रमित भूमि फिर्ता ल्याउने मात्र नभई नागरिकता विधेयकलाई समेत पारित गर्ने प्रकृयामा अघि बढेको छ । जसले गर्दा एक हातमा सिंदुर अर्को हातमा नागरिकता पाउने व्यवस्था तो,डिने भएको छ । जसले गर्दा भारतीय लाखौ नागरिकले नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्थाको अन्तय हुनेछ । यो सँगै भारतले नेपालको रा,जनीतिमा खेल्ने खेल समेत ब,न्द हुने निश्चित भएको छ ।

सीमा तथा नागरिकता विधेयक मात्र हैन, प्रधानमन्त्री ओलीले राम भारतीय नभई नेपाली नै भएको तथ्यपरक ढंगले प्रस्तुत गर्नुभयो । अयोध्या नेपालको ठोरीमा रहेको ऐतिहासिक प्रमाण रहेको उद्घोष गरेसँगै भारतीयहरुको धार्मिक तथा सांस्कृतिक रुपमा समेत ह,स्तक्षेप तथा नि,यन्त्रण गर्ने गरेको कुरा खुलेको छ । जसले गर्दा नेपालको धार्मिक तथा सांस्कृतिले भारतलाई ने,तृत्व गरेको स्पष्ट भएको छ ।

यस्ता सयौं राष्ट्रियताका सवालमा च,ट्टानी अ,डानका साथ अघि बढिरहनुभएका प्रधानमन्त्री ओलीलाई भारतीय डिजाईनमा रा,जिनामा माग्नु आम नेपाली जनताको लागि क,दापी स्वीकार्य हुन सक्दैन । यो ने,तृत्वले वेलैमा बुझ हुन्छ । हामी कार्यकर्ता र जनतालाई थाहा छैन के उद्देश्यले तपाई शिर्ष नेताहरुले, जसले दिनमा १८÷१८ घण्टा देश र जनताको लागी समय ब्यतित गर्छन र देशले गु,माएको भुमी र साख फर्काउन लागी परेका प्रधानमंत्रीज्युको रा,जिनामा चाहानु हुन्छ रु हाम्रो पनि आवाज सुन्न तयार हुनु होस् ।

तपाईहरुलाई जितायर सो स्थानमा पुर्याउने हामीहरु हौं । पार्टी अध्यक्ष र केन्द्रीय कमिटीका कुनैपनि पदमा ६५ वर्ष भन्दा माथी उमेर पुगेकालाई बन्चित गराउने नियम बनाउनुस अनि हामी पूर्णरुपमा तपाईहरुको समर्थन गर्नेछौ. । त्यस्तै विधिको शासनलाई स्थापीत गराउन युवा संघमा पनि ४० वर्ष भन्दा माथिको लागि हटाउने प्रावधानलाई क,डाईका साथ लागु गर्नु पर्छ । त्यस्तै स्वतन्त्र विद्यार्थी युनियनको लागि २८ वर्षको उमेर हद कायम गर्ने, रा,जनीतिक दल वा पार्टीमा ६५ वर्षको उमेर हद निर्धारण गर्नुपर्छ । रा,जनीतिमा ६५ वर्ष भन्दा मुनिकाले ने,तृत्व गर्नुपर्छ । ६५ वर्ष पुगेपछि सरकारले वृद्ध भक्ताको व्यवस्था गरी आरामदायी रुपमा युवा पुस्ताको ने,तृत्वलाई सल्लाह सु,झाव दिई बस्ने बनाउनुपर्ने अहिलेको अनिवार्य आवश्यकता खड्कीएको छ । जसबाट आम नेपाल र नेपालीको हित हुनेछ । जसले गर्दा समय सापेक्ष नयाँ ने,तृत्वको विकास हुँदै जानेछ । यो हाम्रो माग हो । त्यसैले हामी जस्ता राष्ट्रप्रेमी जनता र कार्यकर्ताहरूलाई तपाईहरुको ब्यक्तिगत स्वा,र्थको लागी ल,ड्नु पर्ने कुनै आवश्यकता छैन ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।