प्र.म ओलि भन्नुहुन्छ : सीता भारतलाई होइन अयोध्यालाई दिइएको हो र अयोध्या नेपालमै थियो…हेर्नुहोस् ।

यकाठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपाली भएको दा’बी गरेका छन् । भानु जयन्ती’का अवसरमा प्रधानमन्त्री निवा’समा सोमबार आ’योजित कार्य’क्रममा उनले भारतले नक्क’ली अयो’ध्या ख’डा गरेर सांस्कृ’तिक तथ्य माथि आ’क्रमण गरेको बताएका हुन् ।

प्रधानमन्त्रीको यो अ’भिव्यक्तिले पुनः भारतिय मिडिया तातेको छ । ओलीले भनेका छन, ‘सीतालाई भारत होइन अ’योध्या वि’वाह गरिएको हो र अ’योध्या नेपालमै थियो ।उनले भगवान रामको रा’ज्य अयो’ध्या नेपालको वीरगञ्ज प’श्चिम ठोरीमा भएको बताए । उनले भारतले अयो’ध्या ख’डा गरेको दा’बी समेत गरे ।

हामी अहिले पनि ठा’निरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अ’योध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चि’मपट्टीको गाउँ हो । अहिले ख’डा गरिएको अ’योध्या होइन,’ उनले भने, ‘अयो’ध्या भी’षण वि’वाद छ है त्यहाँ ।

हाम्रोमा वि’वाद नै गर्नुपर्दैन । अ’योध्या वीरगञ्जको पश्चि’मपट्टी ठो’रीमा, बाल्मिकी आ’श्रम यही (नेपालमा) र दशरnथबाट स’न्तान नभएपछि पु’त्रीष्टी य’ज्ञ लगाउने प’ण्डीत जी रि’डीका। त्यस’कारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयो’ध्या) पनि भारतीयको होइन ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।