गगन थापाको मुखबाट निस्कियो भारतकै बोली,,, पूरा पढनुहोस्।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले भारतको बोली बोल्नुभएको छ । कांग्रेसभित्र बिदेसीसँगको सम्बनधमा सधै संकास्पद मानिदै आउनुभएका थापाले भारतकै चाहना अनुसारको प्रधानमन्त्री केपी शर्मा ओलीबि,रुद्ध अभिब्यक्ति दिनुभएको हो ।

कालापानी, लिपुलेख र लिम्पियाधुरासहितको नक्सा जारी भएपछि भारत र भारतीय मिडिया प्रधानमन्त्री ओलीबि,रुद्ध खनिदै आएका छन । उनीहरुले खुलेयाम प्रधानमन्त्री ओलीलाई हटाउनु पर्ने अभिब्यक्ति दिनुका साथै अनेकन ष,डयन्त्रहरु गरिरहेका छन ।

यही बेला कांग्रेसका बि,वादास्पद छवी भएका नेता थापाले पनि भारतकै बोली बोल्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध भारतमा जन्मिएको भन्दै द्वीट गर्दा लाइक गरेर बस्ने नेता थापाले प्रधानमन्त्री ओलीले भगवान रामको जन्म नेपालमै भएको र भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अ,तिक्रमण गरेको बताएपछि थापा प्रधानमन्त्रीबि,रुद्ध खनिनु

भएको छ । मोदी बोल्दा ताली दिने नेता थापाले प्रधानमन्त्री ओली बोल्दा गाली गर्दै लेख्नुभएको छ, ‘प्रमको अरा,जनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ । यसलाई हल्का रुपमा नलिऔं । यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं….नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।