नेकपाको वि वाद सुल्झियो : ओलीले दुवै पद नछाड्ने, सचिवालयले सहमति अनुमोदन गर्दै l

काठमाडौं, ३ साउन – नेपाल क,म्युनिष्ट पार्टी भित्र देखिएको लामो समयको वि,वाद सुल्झिएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो छलफलपछि सहमति बनेको हो ।

सहमति बनेसँगै सचिवालय बै,ठक बोलाइएको प्रचण्ड निकट एक नेताले जानकारी दिनुभयो । उहाका अनुसार आजको सचिवालय बै,ठकले नयाँ सहमतिलाई अनुमोदन गर्नेछ ।

सो सहमति भोली बस्ने स्थायी कमिटी बैठकमा पेश हुनेछ ।य,द्यपी उहाले के सहमति भएको हो भनेर खुलाउनु भएन । ‘के स,हमति भयो भनेर त तपाईले पछाडी थाहा पाइहाल्नु हुन्छ नि’, उहाले अगाडी भन्नुभयो,‘तर, म यति भन्छु कि ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा रहनुहुन्छ ।

नेकपाले आज अपरान्ह तीन बजे सचिवालयको बैठक बोलाएको छ । सो बैठकमा सहमतिका विषयमा थप छलफल हुने बताइएको छ । अध्यक्ष प्रचण्डले चितवन पुगेका बेला पनि आफु र अर्का अध्यक्ष ओलीबीच केही तत्वहरु खेल्न लागेको कुरा आफुले थाहा पाएको बताउनु भएको थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।