भारतमा नेपालीकाे कपाल मु ण्डन गरेपछि राजदूतले भने तुरुन्तै कदम चालियोस !

काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले भानु जयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा भगवान् राम भारतमा नभई नेपालमै जन्मिएको बताएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति नेपाल अनि भारत दुवै देशमा आ,लोचना भइरहेको छ। प्रधानमन्त्रीकै अभिव्यक्तिलाई लिएर भारतीयहरूले त्यहाँ रहेका नेपालीलाई दु,व्यर्वहार गरेका छन्।

भारतका हिन्दुवा,दीहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको वि,रोधमा त्यहाँ रहेका एक नेपालीको कपल मु,ण्डन गरेर नेपाल र प्रधानमन्त्री ओलीवि,रुद्ध नाराबा,जी लगाउन बाध्य पारिएको छ। भारतीयहरूले नेपालीको टाउकोको कपाल मु,ण्डन गरेर श्रीराम लेखेका छन्।

उक्त घ,टनाबारे भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले चासो देखाएका छन्। राजदूत आचार्यले ट्वीटरमा उक्त घ,टनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा भएको जनाएका छन्। उनले अभिशेकराज सिंहले गरेको ट्वीटमा कमेन्ट गर्दै यस्तो जानकारी दिएका हुन्।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।