भारतीय रक्षा-मन्त्री ल’द्दाख पुगेर भने विश्वको कुनै श’क्तिले हाम्रो भू’मि खो’स्न सक्दैन…हेर्नुहोस् ।

नयाँदिल्ली : भारतीय रक्षा-मन्त्री राजनाथ सिंहले चीनसँगको वि’वादित क्षेत्र लद्दा’खस्थित ले’ह भ्रम’ण गरेका छन् । सै’निक उच्च अधिकारीहरुसँगै लु’ङ सैन्य पो’स्टमा पुगेर रक्षामन्त्री सिंहले सि’पाहीहरुसँग अन्त’रक्रिया पनि गरेका थिए ।

यस क्रममा उनले चीनसँग भारतीय प’क्षको वा’र्ता जा’री रहेको र सहमति उ’न्मुख रहेको प्र’तिक्रि’या दिए । साथै संसारमा कुनै श’क्तिले भारतको ज’मिन खो’स्न नस’क्ने उनले चे’तावनी दिएका थिए ।

सी’मा मु’द्दा समाधा’नका लागि वा’र्ता भइरहेको छ । र तिनले मु’द्दालाई समा’धानत’र्फ लै’जानै पर्छ । तर कुन हदसम्म यसलाई समा’धान गर्न सकिन्छ, म ग्या’रेन्टी दिन सक्दिनँ,’ रक्षा-मन्त्री सिंहले भनेका छन् ।

उनले अघि थपेका छन्, ‘भारतसँग विश्वको कुनै श’क्ति’ले ज’मिन खो’सेर लै’जान सक्दैन, भारत क’मजोर देश हैन । हामी हाम्रो जमि’नको प्रत्येक इ’न्च रक्षा गर्न कटि’वद्ध छौँ ।’ चिनियाँ सै’निकसँग भी’डन्तको क्र¥ममा २० भारतीय सैनिक मा’रिएको एक महिनापछि रक्षा’मन्त्री सिंह ल’द्दाख पुगेका हुन् ।

जुन १५ मा गल’वान उपत्या’कामा चि’नियाँ सि’पाही र भारतीय सि’पाहीबीच भी’डन्त हुँदा भारत त’र्फका २० सिपा’हीको मृ’त्यु भएको थियो । यस क्षे’त्रमा भार’तीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाइ ३ मा भ्र’मण गरिसकेका छन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।