भारतमा नेपालीमाथि ज्या दती, कपाल मु ण्डन गरेर ओलीवि रुद्ध नारा लगाउन लगाइयो…हेर्नुहोस।

काठमाडौं : भारतको बनारसमा नेपालीमा माथि ज्या,दती हुन थालेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मु,ण्डन गरेर जय श्रीराम लेखेका छन्।

उनीहरुले नेपालका प्रधानमन्त्रीका वि,रुद्ध बोल्न लगाउने राम नेपालमा हैन भारतमा जन्मिएको हो भन्ने जस्ता ना,रा लगाउन लाएका छन्। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्ने अभिव्यक्ति दिएपछि भारतीय हिन्दूहरुले प्रधानमन्त्री ओलीले वि,रोध गर्दै आएका छन्।

त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चे,तावनी दिएका छन्। भिडियो भाइरल भएपछि हिन्दू सेनाका कार्यकर्तालाई प,क्राउ गर्न भारतीय प्रहरी लागि परेकाे आजतकले जनाएकाे छ। विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले गरेको यस्तो कदम सही भएको भन्दै आफ्नो भनाइ फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।