अब सरकारी खर्चबाट विदेशमा अ लपत्र नेपालीहरुलाई उद्दार गर्ने सरकारको निर्णय

काठमाडौं । को,रोना म,हामारीका का,रण विदेशमा अ,लपत्र परेका नेपाली नागरिकहरुलाई सरकारी खर्चबाट उ,द्दार गरिने भएको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर को,रोना म,हामारीका कारण अ,लपत्र परेका, स,मस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका नेपाली श्र,मिकहरु सरकारी खर्चबाट स्वादेश फर्कन पाउने भएका हुन् ।

मन्त्रिपरिषदबाट को,रोना म,हामारीका का,रण विदेशमा अ,लपत्र परेका नेपाली नागरिकको उ,द्दार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका–२०७७ पारित भएको छ । उक्त निर्देशिका पारित भएसँगै को,रोना म,हामारीका का,रण विदेशमा अ,लपत्र परेका नेपाली नागरिकहरु सरकारी खर्चमा फर्किन पाउने भएका हुन् ।

प्रवक्ता डा. युवराज खतिवडाका अनुसार विदेशमा अ,लपत्र परेका नेपाली श्र मिकहरुलाई स्वदेश फर्काउन कोषको रकम प्रयोग गरिने भएको छ । यस अगाडि सरकारले को,रोना म,हामारीका का,रण परेर स्वदेश फर्किन चाहने नेपालीले आफैंले हवाइजहाजको टिकट खरिद गर्नुपर्ने नि,र्णय गरेको थियो ।

तर, सरकारको उक्त निर्णयवि,रुद्ध परेको रिटमा सर्वोच्च अ,दालतले विदेशमा अ,लपत्र परेकालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कोषमा रहेको रकमबाट स्वदेश फर्काउने व्यवस्था मिलाउन आदेश दिएको थियो ।
साथै, नि,र्देशिका बनाई मन्त्रिपरिषदबाट स्वीकृत भएपछि विदेशमा अ,लपत्र परेका नेपालीलाई सरकारी खर्चमा नेपाल ल्याउने बाटो खुलेको जानकारी गराइएको छ ।

त्यस्तै, सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्कमा छुट दिने निर्णय पनि गरेको छ । को,रोना म,हामारीका कारण स,मस्यामा परेका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकारले उक्त नि,र्णय गरेको जानकारी गराइएको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।