विकल्पको “वि” मात्रै पनि सुन्न चाहादिन म जनताको हितमा काम गरेर देखाउनुहोस, प्रधानमन्त्री ओलिको जवाफ प्रचण्ड र माधव नेपाललाई…हेर्नुहोस् ।

काठमाडौ : पार्टीभित्रको वि’वाद सु’ल्झाउने र शुक्रबार स्थायी क’मिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउने प्र’यासमा बिहीबार नेकपा तीन शी’र्ष नेताबीच प्रधानमन्त्रीको सरकारी नि’वास बालुवाटारमा छलफल भएको थियो । 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घन्टा बढी छलफलमा दाहाल र नेपालले प्रधानमन्त्रीबाट राजी’नमा दिन ओलीलाई आ’ग्रह गरे ।

नेता नेपाल निकट एक नेताका अनुसार सुरुमा दाहालले ओलीलाई प्रधानमन्त्री छा’ड्न प्रस्ता’व गरेका थिए । ‘प्रधानमन्त्रीको वि’कल्पको च’र्चा नगर्नुस् । छिटै महा’धिवेशन गरेर पार्टी अध्यक्षसम्मको च’र्चा गर्नुस् । यो ५ वर्ष प्रधानमन्त्रीको कुरै नग’र्नुस् ।

म विकल्पको ‘वि’ पनि सुन्‍न चाहन्‍न, ओलीले दाहाललाई जवाफ दिई हाले । त्यसपछि नेता नेपालले ओलीलाई भनेका थिए, ‘तपाईंले छो’ड्दिन पर्छ । तपाईंकै कारण पार्टी पनि बि’ग्रियो, सरकार पनि बि’ग्रियो । तपाईं कसैका कुरा नसुन्ने । यसरी हुँदैन ।’

नेपाललाई पनि ओलीले दाहाललाई दिएको ज’वाफ फ’र्काए । ‘अहिले मैले छोड्नै मिल्दैन । त्यो कुरै नगर्नुस्’, ओलीले नेपाललाई भनेको भनाइ उ’द्र्धत गर्दै ती नेताले भने । त्रि’पक्षीय छलफलले निष्क’र्ष निकाल्न नसके पनि शुक्रबारको स्थायी कमिटी बैठक सू’चारु गर्ने विषयमा भने नेताहरु सहमत भएको महासचिव विष्णु पौडेलले जान’कारी दिए ।

ओलीले अ’डान नछाडेपछि दाहाल र नेपाल बालुवाटारबाट निस्किएका थिए । त्यसपछि साँझ दाहाल नि’वास खुमलटारमा यो स’मूहका सचिवालयका अन्य नेता र स्थायी कमि’टीका नेताहरु भेला भएका थिए । उक्त भेलामा दाहाल र नेपालले बालुवाटारमा ओलीसँग भएको छलफलको ब्रि’फिङ गरेका थिए ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।