Good News : अब सरकारले देशभरका अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने…हेर्नुहोस् ! सक्दो सेयर गरौ ।

काठमाडौंं : देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आ’कस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७र७८ देखि का’र्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आ’कस्मिक सेवा लिनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले सरकारले प्रा’रम्भिक आक’स्मिक सेवा कार्यक्रम सुरु गर्न लागेको हो ।

केन्द्रीय अस्पतालहरूमा आकस्मिक सेवा निःशुल्क बनाउने उद्देश्यले मस्यौ’दा लेखन अन्तिम चरणमा पुगेको बताइएको छ । सरकारको नीति तथा का’र्यक्रममा गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालबाट प्रा’रम्भिक च’रणको आक’स्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने उल्लेख छ ।

सोही का’र्यक्रम कार्यान्वयनका लागि मस्यौ’दा लेखन कार्य अन्तिम च’रणमा पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत उपचारात्म’क महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलको संयो’जकत्वमा आ’कस्मिक स्वास्थ्य सेवा निःशुल्कसम्बन्धी मस्यौदा तर्जुमा समिति गठन गरिएको थियो ।

संयोजक पोखरेलका अनुसार भोलि (मंगलबार)सम्म निर्देशक समितिलाई मस्यौदा पेस गर्ने तयारी छ । उनले भने,इमर्जेन्सी कक्षमा बिरामी आइसकेपछि खत’रामुक्त नहुँदासम्म लाग्ने खर्च सरकारले बेहोर्नेलगायतका विषय मस्यौदामा उल्लेख छ । आकस्मिक से’वाका लागि आएको व्यक्ति कि ज्या’न कि अंगको ख’तरा भएर आएको हुन्छ ।

वीर अस्प’ताल, कान्ति बाल अस्पताल, मा’नसिक अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परो’पकार प्र’सूति गृह, नरदेवी आयुर्वेदिक अस्पताल, सिभिल अस्पताल, नेपाल पु’लिस अस्पताल के’न्दीय अस्पतालमा यस किसिमको से’वा पाइनेछ । यो खबर राजधानी दैनिकमा छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।