अहिले अयोध्या र रामको होइन, कालापानी र लिपुलेकको चिन्ता गर्ने समय हो : भिम रावल…हेर्नुहोस् ।

July 16, 2020 31

काठमाडौँ : सत्ता’रूढ नेपाल कम्यु’निस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभि’व्यक्तिमाथि प्रश्न उठाएका छन्।

रावलले मंगलबार ट्वीट गर्दै भारतले मिचे’का सीमा, तराईका बस्ती डुबान र कालापानीबाट भारतीय फौ’ज हटाउनुपर्ने विषय उठाउनुपर्नेमा प्रधानमन्त्रीले यस्ता अभि’व्यक्ति दिएको उल्लेख गरेका छन्।

//graizoah.com/afu.php?zoneid=3427012

गम्भी’र विषयमा पार्टी र सरकारसँग छलफल गर्न नपर्ने भन्दै उनले प्रधानमन्त्रीमाथि प्रश्न पनि उठाएका छन्। यो बेला सीमा क्षेत्र मि’चिएको,तराईका ब’स्ती डु’बानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नु’पर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो?

रावलको प्रश्न छ,‘विष’यान्तर किन? देशलाई ग’म्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो त’न्त्र हो?’ सोमबार प्रधानमन्त्री ओलीले हि’न्दुहरूका भग’वान् श्रीराम राम भारतमा नभई नेपालमा ज’न्मिएको अभिव्यक्ति दिएका थिए।