ओलीलाई रा जीनामा दिन दाहाल-नेपालको आ ग्रह, के ओलिले यसो गर्लान त ?…हेर्नुहोस।

काठमाडौं, १ साउन -: स,त्तारुढ दल नेपाल क,म्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र ब,रिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर त,त्काल प्रधानमन्त्रीबाट रा,जीनामा दिन आ,ग्रह गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता अध्यक्ष दाहाल र नेता नेपालले ओलीलाई रा,जीनामा दिन आ,ग्रह गरेका हुन् ।

गत असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बै,ठकमा अध्यक्ष दाहालसहित ब,रिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले दुवै पदबाट रा,जीनामा दिनुपर्ने माग गरेका थिए । तर, ओलीले सुरुदेखि नै आफूले दुवै पदबाट रा,जीनामा नदिने अ,डान लिँदै आएका छन् ।

स,हमति खोज्ने भन्दै नेकपाको स्थायी कमिटीको बै,ठक पटक पटक स्थ,गित् हुँदै आएको छ । स्थायी कमिटीको बै,ठक भोलि विहान ११ बजे बस्ने भनिएको छ । बै,ठकको पूर्वसन्ध्यामा स,हमतिको लागि भन्दै दाहाल र नेपाल आज बालुवाटार गएका हुन् । तर, ओलीले रा,जीनामा नदिने अ,डान राखेपछि स,हमति हुन नसकेको दाहालनि,कट एक नेताले जानकारी दिए ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।