प्रधानमन्त्री ओलिले भगवान राम नेपालका हुन भने पछि, भारतीय सन्तहरुले नेपालमा आ’न्दोलन गर्न चेता-वनी दिएका छ्न..हेर्नुहोस् ।

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले अ’योध्याको बारेमा दिएको अभि’ब्यक्तिलाई लिएर नेपालमा भारतीय स’न्त तथा मह’न्थहरुले आ’न्दोलन गर्ने चेता’वनी दिएका छन् ।भारतका सन्त’हरुले नेपालमा पनि आफ्ना अ’नुयायी रहेका र उनीहरुलाई नेपालमा आ’न्दोलन च’र्काउन निर्देशन दिने बताएका छन् ।

सन्त मह’न्थहरुको सर्वोच्च सं’स्था अखिल भारतीय आ’खडा परिषदको नेपालमा रहेका अनु’यायीले नेपालमा आ’न्दोलन च’र्काउने चे’तावनी दिएका हुन् । उनीहरुले भनेका छन्, म’र्यादा पुरुष राम नेपालको अयो’ध्यामा ज’न्मिएको र भारतले सांस्कृ’तिक अ’तिक्रम’ण गरेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको व’यान आप’त्तीजनक छ हामी नेपालमा यस वि’रुद्ध नेपालमा आ’न्दोलन च’र्काउँछौं ।

प्रधानमन्त्री ओलीले सोमवार भानु जयन्तीका अवसरमा सरकारी निवास बालुवाटारमा राम भारतमा नभई नेपालमा ज’न्मिएको र भारतले न’क्कली अयो’ध्या नि’र्माण गरेको अभिब्यक्ति दिएका थिए । सो अभिब्य’क्तिको अहिले नेपाल र भारतमा वि’रोध भएको छ । रामायणमा उल्लेख भएका स्थानको खोजी समेत सुरु भएको छ ।

परिष’दका प्रमुख महन्थ नरेन्द्र गिरीले बुधवारदेखि नेपालमा आफ्ना अनु’यायी स’डकमा उत्रिने चे’तावनी दिएका छन् । राजनीतिक दाउ’पेचका लागि विवादित अभि’व्यक्ति दिने ओलीलाई एक महिनाभित्र प्रधानमन्त्रीको कु’र्सीबाट हटाउने चेता’वनी समेत भारतवाट दिएका छन् ।परिष’दका प्रमुख गिरीले अ’योध्या भारतमा भएको र त्यही अयो’ध्याले संसारलाई ने’तृत्व गरेको दा’वी गरेका छन् ।

प्रधानमन्त्रीको सो अभिब्यक्ति पछि भारतीय मिडियामा उनको वि’रोध भएको छ भने नेपालमै पनि स’त्तारुढ नेताहरुले पनि वि’रोध गरेका छन् । नेकपाका उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का नेता भिम रावलले प्रधानमन्त्रीको अभिब्य’क्तिको वि’रोध गरेका छन् ।

सोही विषयमा नेकपाका उपाध्यक्ष वामदेव गौतमले विना प्र’माण अभिव्यक्ति दिएको बताएका छन्।गौतमले दुई वर्ष पहिले आफूसँग प्रधानमन्त्रीले उक्त विषयमा चर्चा गरेको स्मरण गर्दै आफूले विना प्रमा’ण नबोल्न सल्लाह दिएको उल्लेख पनि गरेका छन्। आफूले सल्लाह दिए पनि ओलीले विना तथ्य सा’र्वजनिक गर्ने शं’का लागेको समेत उनले उल्लेख गरेका छन।

त्यस्तै नेकपा प्रव’क्ता नारायणकाजी श्रेष्ठले आलो’चनात्मक चेत, तथ्य नहेरी क्ष’णिक स्वार्थका लागि जे भन्ने प्रवृति त्याग्न आ’ग्रह गरेका छन। उनले यस्तो प्र’वृत्तिले समाज र रा’ष्ट्रलाई राम्रो नगर्ने पनि बताएका छन।त्यस्तै स्थायी कमिटी सदस्य भीम रावलले विष’यान्तर किन भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। कालापानी क्षे’त्रबाट भारतीय फौ’ज हट्नु’पर्ने विषयमा भारतसँग कुरा गर्नुपर्ने बेला राम र अध्यो’ध्याबारे बहस गर्नुपर्ने हो भन्दै प्रश्नसमेत गरेका छन्।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।