भारतले नेपालको भूमि फिर्ता नगरेसम्म मन्त्रीहरुको भ्रमणमा रोक : प्रधानमन्त्री ओलि…हेर्नुहोस् ।

July 15, 2020 35

काठमाडौं : सीमा वि’वाद समाधान नभएसम्म कुनै पनि नेपालका मन्त्री भारत भ्रमणमा नजाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूमि फिर्ता नगरेसम्म मन्त्रीहरुको भ्रमणमा रोक लगाउने बताउनु भएको छ।

भारतले नेपाली मन्त्रीहरुलाई दिल्ली बोलाई नेपाल सरकार वि’रुद्ध प्र’दर्शन गराउने भएकोले भारत भ्रमणमा रोक लगाउने प्रधानमन्त्री ओलीले बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘लिपुलेक कालापानी र लिम्पियाधुरा नेपाली भूमि हो ।

र यो भूमि भारतले नेपाललाई फिर्ता गर्नु पर्छ यदि न गरेको खण्डमा हामी जसरी भए पनि हाम्रो बनाउन जानेको छौ । ’सन् २०१९ मा भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

जसमा नेपाली भूमि लिपुलेक,कालापानी र लिम्पियाधुरा लाई समेत भारतले आफ्नो नक्सामा राखे पछि नेपालमा भारतवि’रुद्ध प्र’दर्शन गरिएको थियो । अहिले हाल भारतले लिपुलेकमा चीनको नाका मानसरोवर जाने सडकको उद्घाटन गरे पछि पनि भारतवि’रुद्ध प्रद’र्शन हुँदै आएको छ ।