कांग्रेसले भन्यो – प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिकता छैन…हेर्नुहोस।

काठमाडौँ- प्रमुख प्र,तिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको वि,वादित अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नै,तिक र रा,जनैतिक आधार गुमाएको बताएको छ ।

बुधबार कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशमा देखिएको वि,विध परिदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरुले केही ग,म्भीर प्रश्न सिर्जना गरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु हाम्रो क,र्तव्य भएको छ— देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?’

प्रवक्ता शर्माले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको दा,यित्व एकातर्फ र व्यवहार अर्कोतर्फ हुनु देशका लागि दु,र्भाग्य भएको बताएका छन् । प्रवक्ता शर्माले देशमा को,रोना र बाढीपहिरोका कहरका बीच प्रधानमन्त्री ओलीले गै,रजिम्मेवार अभिव्यक्ति दिएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीको दा,यित्व र व्यवहारलाई लिएर चार प्रश्न गरेका छन् ।

बाढी–पहिरोमा क,यौंको मृ,त्यु भएको बेला देशको प्रधानमन्त्रीको दा,यित्व के हुन्छ र के हुनुपर्दछ ? केवल समवेदनाको एक वक्तव्य ? को,रोना म,हामारीका बेला देशको प्रधानमन्त्रीको दा,यित्व के हुन्छ कयौंको मृ,त्यु र ह,जारौं सं,क्रमित भएको वि,वरण बहीखातामा सारेर बस्ने तर समय स,दुपयोग गरेर यु,द्धस्तरमा तयारी नगर्ने ?

सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दा,यित्व के हुन्छ ? ग,म्भीर क,टूटनैतिक पहलकदमी गर्ने कि नक्सालाई सत्ता रा,जनीतिको व्यगत ह,तियारका रूपमा उपयोग गर्ने ?

नक्साअनुरुपको जमिनमा हक स्थापित गर्न ग,म्भीर कू,टनैतिक पहलकदमी भन्दा अयोध्याबारे वि,वादास्पद मत व्यक्त गर्नुको अर्थ विषयको ग,म्भीरताप्रति प्रधानमन्त्री ग,म्भीर हुनुहुन्न भन्ने पुष्टि त भएको छ नै अपरिपक्व टिप्पणी मार्फत उहाँले सं,वेदनशील विषयमा असं,वेदनशील व्यवहार प्रस्तुत गर्नु भएको छ ।

प्रवक्ता शर्माले प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर व्यक्तिगत सनकको कैदी बन्न नमिल्ने पनि बताएका छन् । संस्थागत जिम्मेवारीभन्दा अ,लग निर्दलीय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना नगरेको पनि प्रवक्ता शर्माले बताए । प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र व्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने कुरा नेकपाकै आन्तरिक विषय भएको पनि प्रवक्ता शर्माले बताएका छन् । ‘तर दुई प्रश्न, देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? संस्थागत प्रस्टीक,रण अनिवार्यसँग आवश्यक भएको छ,’ शर्माले भनेका छन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।