दुई अध्यक्ष नमिल्दा धेरैले बाँ दर नृत्य देखाउने अवसर पाए भन्छन : गोकुल बास्कोटा…हेर्नुहोस।

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड न,मिल्दा धेरैले बाँ,दर नृत्य देखाउने अवसर पाएको बताएका छन् । वि,गत केही समयदेखि ने,तृत्वको विषयलाई लिएर प्रधानमन्त्री ओली र प्रचण्डबीच शीत यु,द्ध जारी छ । सोही कारण स्थायी कमिटीको बै,ठक पटक पटक स्थ,गित हुँदै आएको छ ।

पार्टी अध्यक्षद्वयको वि,वादका का,रण पार्टीमा गु,टबन्दी बढेको र नेताहरूबीत वि,भाजनको अवस्था देखिएको छ । यसैलाई लिएर पूर्वमन्त्री बास्कोटाले क,डा टिप्पणी गरेका हुन् । नेता बास्कोटाले बुधबार बिहान ट्विटरमार्फत दुइटा पार्टी मिलेर एकता भए पनि अध्यक्षद्वय न,मिल्दा धेरैले माक प्याखं (बाँदर नृत्य) देखाउने अवसर पाएको उनको टिप्पणी छ ।

यदि दुवै अध्यक्ष फेरि पनि मिले भने सबैको है,सियत पार्टीमा ढ्या,प ढ्या,प लगाउने मात्र हुने उनको भनाइ छ । त्यस्तै, रा,जनीतिक बजार भने कुइँ कुइँ ढ्या,प मात्र हुने भन्दै अध्यक्षद्वयबीच वि,वाद मिल्ने संकेत गरेका छन् ।

‘दुईटा मिलेर एकता भयो। दुईटा न,मिल्दा धेरैले माक प्याखं देखाउने अवसर पाएकै छन्।दुईटा अध्यक्ष फेरि मिले भने पार्टीमा ढ्याप, ढ्याप, ढ्याप अनि रा,जनीतिक बजार चै कुइँ कुइँ ढ्याप मात्र हुने भो,’ पूर्वमन्त्री बास्कोटाले लेखेका छन् । उनी नेकपामा प्रधानमन्त्री ओलीका विश्वासपात्र नेता मानिन्छन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।