गगन थापा भन्नुहुन्छ : यदि म प्रधानमन्त्री भए युवालाई नेपालमै रोजगारीको व्यवस्था गर्छु…हेर्नुहोस् ।

नेपाली कांग्रेसका नेता गगन थापाले अहिले देशको प्रमुख आवश्यकता रोजगारी भएको बताएका छन् उनले नागरिक नेटव’र्कको साप्ताहिक कार्यक्रम फ्रन्ट’लाईनमा नागरिक न्युजका पत्रकारश्री’राम पौडेलसँग कुराकानी गर्दैरे’मिट्यान्सले देश बदल्न नसकिने बताएका हुन्फ्र’न्टलाइनमा एक पाठकले सोधेको प्रश्नको जवाफ दिदैँ उनले आफू प्रधानमन्त्री भएको भए रोजगारीलाई पहिलो प्राथ’मिकता दिने बताएका हुन ।

अहिले म प्रधानमन्त्री थिए भने युवालाई रोजगारीको व्यवस्था गर्थे । अहिलेको स्कूलबाट आएका विद्या’र्थीहरुलाई रोजगारी दिने अवस्था छैन । नेपालभित्रै रोजगारीको सृ’जना गर्नु पर्छ । अहिले प्रधानमन्त्रीले त्यो विषय सोच्नु भएको छैन। पार्टीको महा’धिवेशको स’न्दर्भमा उनले गतिशिल पार्टीमा झगडा हुने बताए । सभापति देउवा ने’तृत्वको कार्य’काल आगामी फागुनमा सकिदैं छ । त्यसका लागि १४ औं महाधिवेशनको मिति अहिलेसम्म पनि तोकिएको छैन ।

के’न्द्रीय समितिको समय सकिएपछि के हुन्छ भन्ने अन्यो’लका कारण अहिलेको अव’रोध आएको हो नेता थापाले भने एउटा गतिशिल पार्टीमा झगडा हुन्छ यो स्व’भाविक कुरा हो।पार्टीका वरिष्ट नेता रामचन्द्र नेताको नेतृ’त्वले चार पटकसम्म के’न्द्रीय समितिको बैठक बहि’स्कार गरिसकेको छ ।

अघिल्लो महाधिवेशनमा मैले महामन्त्री लड्ने सहास नगरेको भए मेरा सिनियर नेताहरुले ठूलो पदका लागि दा’वासमेत गर्न नसक्ने अवस्था थियो । छ सात जना नेता पार्टीको सभापति दाबी गर्ने हैसियतका हुनुहुन्छ । हामीले सबैसँग छलफल गरिरहेका छौं ।प्रति’पक्षको डि’उटी सरकारले गरेका ख’राब काम रोक्ने हो ।

अहिले संघीय संसदमा द’र्ता भएको सू’चना प्रविधि विधेयक पारित भयो भने स्वत’न्त्रता सकिन्छ। हामीसँग संसदमा शक्ति नभएका कारण जनतालाई सचेत बनाएर सडक तताउने काम गर्ने छौंउनले भनेएमसिसीको विषय छिट्टै टुंग्या’उन उनले सु’झाव दिए । एमसिसीको विषय छ सरकारले यो विषय छिटो टुंग्याओस्। यो नेपालको प्रति’ष्ठाको विषय हो।

यो विषयलाई म धेरै उछाल्न चाहन्न ।’ उनले एमसिसी नेकपाभित्रको बहसको विषय बन्नु दुःखदायी भएको धा’रणा राखेने’तृत्व विकासमा सबैभन्दा ठूलो चिन्ता छ। भएका युवा विदेशिएका छन । यस्तो अवस्थामा ल्याटरल इ’न्ट्री नहुँदा समस्या भएको हो । अहिले पार्टी नेतृ’त्वमा आउने ढोका नै बन्द भएको छ।

त्यो पनि समस्याको विषय हो’ उनले भने । प्रतिपक्षले ख’रोरुपमा उ’त्रिन सकेको छैनम त्यो विषय स्वि’कार गर्छु । हामी देखिनु पर्ने ठाउँमा देखिएका छैनौं । हामीले आफूलाई बदल्नु पर्दछ’ उनले आफ्ना कमि कमजोरी स्वि’कार गर्दै भने !
श्रोत:- समृद्ध नेपाल बाट

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।