खुसिको खबर,अब सरकारले देशभरका अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने सक्दो सेयर गरौ।

काठमाडौंं – देशभरका केन्द्रीय अ,स्पताल र केही प्रादेशिक अ,स्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७र७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले सरकारले प्रा,रम्भिक आकस्मिक सेवा कार्यक्रम सुरु गर्न लागेको हो ।

केन्द्रीय अ,स्पतालहरूमा आ, सेवा निःशुल्क बनाउने उद्देश्यले म,स्यौदा लेखन अन्तिम च,रणमा पुगेको बताइएको छ । सरकारको नी,ति तथा कार्यक्रममा ग,रिब तथा वि,पन्न वर्गलाई केन्द्रीय अ,स्पतालबाट प्रा,रम्भिक च,रणको आ,कस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने उल्लेख छ । सोही कार्यक्रम कार्यान्वयनका लागि म,स्यौदा लेखन कार्य अन्तिम च,रणमा पुगेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत उ,पचारात्मक महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलको संयोजकत्वमा आ,कस्मिक स्वास्थ्य सेवा निःशुल्कसम्बन्धी म,स्यौदा तर्जुमा समिति गठन गरिएको थियो । संयोजक पोखरेलका अनुसार भोलि (मंगलबार)सम्म निर्देशक समितिलाई मस्यौदा पेस गर्ने तयारी छ । उनले भने,इमर्जेन्सी कक्षमा बि,रामी आइसकेपछि ख,तरामुक्त नहुँदासम्म लाग्ने खर्च सरकारले बेहोर्नेलगायतका विषय मस्यौदामा उल्लेख छ । आकस्मिक सेवाका लागि आएको व्यक्ति कि ज्यान कि अंगको ख,तरा भएर आएको हुन्छ ।

वीर अ,स्पताल, कान्ति बाल अ,स्पताल, मा,नसिक अ,स्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रो,ग अ,स्पताल, परोपकार प्रसूति गृह, नरदेवी आयुर्वेदिक अ,स्पताल, सिभिल अ,स्पताल, नेपाल पुलिस अ,स्पताल केन्दीय अ,स्पतालमा यस किसिमको सेवा पाइनेछ । आजको राजधानी दैनिकबाट

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।