ओलीलाई ५ वर्ष सरकार चलाउन दिने हो भने चुनावमा नेकपा स,खाप हुन्छः झलनाथ…हेर्नुहोस!

काठमाडौं, असार २९ नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षमा सञ्चालन गर्न दिने हो अर्को चुनावमा नेकपा स,खाप हुने बताएका छन्।

सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै उनले केपी शर्मा ओलीले पार्टी फु,टको त्रा,स देखाएर सत्तामा टिक्न खोजेको बताए।अहिले जसरी केपी शर्मा ओलीले सरकार सञ्चालन गरिरहनु भएको छ, त्यसरी पाँच वर्ष उहाँलाई सरकार सञ्चालन गर्न दिने हो भने नेकपा रु,ट आउट हुन्छ, खनालले भने‘कम्युनिस्ट पार्टीले ७१ वर्षमा जुन उपलब्धी हासिल गरेका छौं, त्यो गुम्छ नै र भविष्य अनिश्चित हुन्छ। तर प्रधानमन्त्री ओलीले पार्टीको फुटको त्रा,स देखाएर सत्ता टिकाउन खोज्नु भएको छ।

खनालले अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव देखिएपनि चाँडै निष्कर्षमा पुग्ने बताए।ओलीको ने,तृत्वका सरकार नै अनियमितताको सं,लग्न भएको र त्यसबारे चित्तबुझ्दो जवाफ दिन नसकेको उनको आ,रोप छ।

नयाँ ढंगले नसोची हुँदैन,खनालले भने,सुधार नगरी हुँदैन। त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना छ।मन्त्रिपरिषद्, योजना आयोगदेखि सबै स्थानमा अ‍ोलीले आफूले चाहेको वा गुटको मानिसलाई मात्रै भर्ना गरेको खनालको भनाइ छ।कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल भएर निर्णय भएको छैन। अहिलेको सं,घर्ष भनेको ओलीको गुट र पार्टीबीचको सं,घर्ष हो, उनले भने।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।