यो हो प्रधानमन्त्री केपि ओलिको नयाँ नक्सा  भित्र लुकेको रास्ट्रवाद…हेर्नुहोस।

सीमा अति सं,वेदनशील विषय हो । किनकी देशको सानो भाग मि,चिँदै जाँदा का,लान्तरमा मुलुक न,रहन पनि सक्छ । सन् १८१६, मार्च ४ मा दुई देशबीच सु,गौली स,न्धि हुँदा नेपालले आफ्नो धेरै भूभाग गुमायो । तत्कालिन इष्ट इण्डिया कम्पनीले नेपालको बाटो हुँदै तिब्बतसँग व्यापार गर्ने प्र,स्ताव गरेपछि नेपालले जब अस्विकार गर्‍यो,तब नेपालसँग रु,ष्ट भएको इ,ष्ट इण्डिया कम्पनीले नेपालको राजधानीमा नै आ,क्रमण गर्ने चे,तावनी दिएपछि नेपालले राजधानी सहितका अन्य नेपाली भूभागहरु बचाउने अभिप्रायले बा,ध्यात्मक अवस्थामा स,न्धिमा ह,स्ताक्षर गरेको बताईन्छ र यही समयदेखि नै औ,पचारिक रुपमा नेपाल भारत सी,मा वि,वाद शुरु भएको थियो ।

विशेषगरी सुगौली सन्धिले निर्धारण गरेको नेपालको पश्चिमी सीमा महाकाली नदीको मुहान कुन हो भनी एकिन गर्न नसक्नु नै अहिलेको कालापानी स,मस्याको मुख्य का,रण भएको र लिम्पियाधुरा तथा कालापानी क्षेत्रमा सन् १९६२ मा भारत चीन सी,मायुद्धका बेलादेखि भारतीय सेनाले नेपाली भूमिमा अ,खडा जमाएर बसेकाले सी,मा वि,वाद उत्कर्षमा पुगेको हो । त्यस्तै नवलपरासीको सुुस्ता र कालापानी क्षेत्र मात्र नभई झापा, इलाम, सुनसरी, कञ्चनपुुर, डडेलधुरा, बाँके, बर्दिया, दाङ, कपिलवस्तुु, रुपन्देही, रौतहट, सप्तरी लगायतका सी,मावर्ती क्षेत्रमा बस्ने नेपाली नागरिकले सी,मा वि,वादकै कारण सँधै सास्ती खेप्नुु परिरहेको छ ।

वर्तमान:सीमा भनेको देशको सबैभन्दा अन्तिम भू,भाग हो । जहाँ दुई देशबीच भौतिक तथा प्राविधिक तवरमा स्तम्भ निर्माण गरिएको हुुन्छ । फलस्वरुप नेपाल र भारतबीच पनि सी,मा स्तम्भ निर्माण गर्नुका साथै सीमा रेखाको दुवैतर्फ दशगजा क्षेत्रको विकास समेत गरिएको छ । तर नेपाल भारत सी,मा वि,वाद भारतीय ह,स्तक्षेपका कारण थप पेचिलो बन्दैछ । सायद भारतजस्तै नेपाल पनि शक्तिशाली भएको भए सी,मा बिषयलाई लिएर धेरैपटक यु,द्ध भईसकेको हुन्थ्यो ।अर्कोतर्फ हाम्रो प्राकृतिक स्रोत साधन तथा यहाँको अनुकुल मौसमका कारण भारतले नेपाली भूूमिमा सँधै आँखा लगाईरहेको छ र अहिलेपनि नेपालको भारतसँग सी,मा जोडिएको २६ जिल्लामध्ये २३ जिल्लाका ७१ ठाउँमा सीमा अ,तिक्रमण हुनुका साथै ६० हजार ६ सय ६२ हेक्टर नेपाली भूमि भारतीय अ,तिक्रमणमा परिरहेको छ ।

सन् २००१ देखि भारतले नेपालको सी,मा क्षेत्रमा ४५ हजार भन्दा बढिको संख्यामा सशस्त्र सीमा बल (एसएसबी) नामक फौ,ज खटाएको छ । मूलतः भारत चीन यु,द्धपछि सन् १९६३ मा गठन गरिएको एसएसबीलाई सी,मा नि,गरानी, अ,वैध आप्रवास तथा त,स्करी नि,यन्त्रण गर्ने मुख्य जिम्मेवारी दिँदै पाकिस्तानीको नेपालमा सहज पहुँच भएको भन्दै नेपाल भारत सी,मावर्ती क्षेत्रमा भारतले उक्त फौ,ज खटाएको बताउँछ । तर एसएसबीले सी,मावर्ती नेपाली क्षेत्रमा गो,ली हा,न्ने, नेपाली ना,गरिकलाई दुः,ख दिने, लु,टपाट मच्चाउने, सी,मा अ,तिक्रमण गर्ने जस्ता हिं,सात्मक क्रियाकलाप गरिरहँदा समेत भारत सरकार सधैं भारतीय सी,मा सुरक्षाबलको पक्षमा उभिन्छ ।

प्रमाण:नेपाल भारत सी,मा वि,वादको मुख्य कारण भनेको दुई देशवीचको सीमारेखा स्पष्ट नहुनु हो । यसर्थ देश सबैभन्दा माथि रहने भएकाले भारतले नेपालको जतिपनि भूमि मिचिरहेको छ, त्यसउपर ख,ण्डन गर्नसक्ने कुनै प्रमाण भारतले प्रस्तुत गर्न सक्दैन । किनकी सुगौली सन्धिपछिका नक्सा,हामीले गराएका ज,नगणना र चु,नावहरु नेपालको लागि बलिया प्रमाण छँदै छन् । त्यसैले सी,मा वि,वाद स,माधानका लागि राष्ट्रिय सहमति र एकतालाई आधार बनाएर नेपाल सरकारले भारत सरकारसँग प्र,भावकारी कु,टनीतिक माध्यमबाट वार्ता अगाडि बढाउनुको वि,कल्प देखिँदैन ।

नेपाल भारत सबैभन्दा नजिकका छिमेकी राष्ट्रहरु हुन् र यी दुई देशकाबीचमा आर्थिक, भौ,गोलिक, धार्मिक, सांस्कृतिक एवं सामाजिक हिसाबले नि,कटताको सम्बन्ध रहँदै आएको छ । साथै यी दुई देशबीच खुला सि,माना रहेको छ । जसकारण दुवै देशका नागरिकहरु आफ्नो सामान्य परिचयपत्रका आधारमा परापूर्व कालदेखि दुवै देशतर्फ निर्वाधरुपले आ,वतजावत हुँदै आईरहेको छ ।

यस्तो अवस्थामा आफूलाई शक्तिशाली ठान्ने भारतले नेपालका नेता र मन्त्री स्वयंले आफ्नो इ,ज्जत राख्न नसकेर नै हे,पाहा प्रवृत्ति देखाएको हो । साथै कु,टनीतिक मामिलामा नीति, विधि र प्रक्रियालाई आफै मिच्ने अनि चाकडी र चाप्लुसी,मा तल्लीन हुनाले यो स्थिती आएको हो । किनकी यो स,मस्या अहिलेको मात्र नभई विगतदेखिकै हो र यो प्र,शासनिक तहबाट स,माधान नहुने ज,टिल विषय भएकोले यसलाई उच्च रा,जनीतिक तथा कु,टनीतिक तवरबाटै हेरिनुपर्दछ ।

वि,वाद:सी,मा वि,वाद कहाँ छैन ? छिमेकी देश चीनका १४ सँ,धियार मुलुकहरु छन् र करिब सबैसँग उसको सी,मा वि,वाद छ । रसियासँग उसको सबैभन्दा लामो सि,माना छ, त्यहाँ मात्रै नभई थोरै भूभाग जोडिएको भुटानसँग समेत चीनको सी,मा वि,वाद छ । विश्वमा इजरायल र प्यालेष्टाइनहरु सी,मा वि,वाद मिलाउन सफल भएका थिए भने नेपाल भारतबीचको वि,वाद पनि सदाका लागि समाप्त पार्न सकिन्छ ।किनकी केही बर्षअघिसम्म छिमेकी देश भारत र बंगलादेशवीच रहेको सी,मा वि,वाद सि,मानामा काँ,डेतार लगाएर स,माधान गरिएको घ,टना ताजै छ । त्यसमा पनि नेपाल र भारतबीच लामो समयदेखि नवलपरासी जिल्लाको सुस्ता र दार्चुलामा पर्ने कालापानी क्षेत्रलाई दुवै मुलुकले वि,वादास्पद भूमि भनेर स्वीकार गरिसकेका छन् ।गतबर्ष लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतीय नक्सामा स,मेटियो भने यसबर्ष नेपालले आफ्नो नक्सामा समेट्यो । यतिमात्रै नभई नेपालले संविधान संशोधन गरी नेपालको नि,शान छापमा परिवर्तित नेपालको नक्सा कायम गरायो । तर यस्तो ग,म्भीर र महत्वपूर्ण कार्य गरिरहँदा नेपाल सरकारले संविधान संशोधन गरेपछि भूमी हाम्रो हुन्छ भन्ने बाहेक त्यो भूमी प्राप्तिका लागि अहिलेसम्म कुनै कु,टनीतिक तथा उच्च तहबाट पहल गरेको छैन ।

अघिल्लो बर्ष भारतले छापेको नक्सालाई नेपालका प्रधानमन्त्रीले नक्सा त छापाखानामा गएर जति छा,पे पनि त भयो भन्दै व्यं,ग्य गरे । तर यसबर्ष उक्त भूमीलाई नै नेपालले आफ्नो भूमि भन्दै नयाँ नक्सा छाप्ने मात्रै होईन संविधान संशोधन गरी नयाँ नक्सा समेत जारी गर्‍यो । तर यसप्रति भारतले असहमति जनाउँदै गत असार १० गते नेपाललाई पठाएको प्रोटेस्ट नोट असार २५ गते मात्रै सार्वजनिक भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१५ मा चीन भ्र,मणमा जाँदा चीन र भारतले संयुक्त रुपमा लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने कुरामा सहमति गरे । तर यस बिषयमा चीनले समेत नेपालसँग कुनै वार्ता वा सहमति नगरी सम्झौता गर्‍यो । चीन र नेपालबीच वि,वादरहित सु,मधुर सम्बन्ध भईरहँदा समेत चीनबाट किन यस्तो भयो भन्ने अनुमान गर्न सकिएको छैन र चीन यस बिषयमा अहिलेसम्म केही बोलेको पनि छैन ।त्यसैले चीन,नेपाल र भारतको सी,मा क्षेत्रमा त्रिदेशीय सी,मा विन्दु एकिन नभईसकेको वर्तमान अवस्थामा भारत स्वतन्त्र हुँदा कायम रहेको भारतीय सी,मा नै कायम गरी त्यसयता नेपाली सी,मामा भएका अ,तिक्रमण रोक्दै नेपालको पूर्ववत सी,मा कायम गर्न ठूलो जमर्को गर्ने बेला भईसकेको छ ।

समाधान:प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र नेपालको हो, हामी फर्काएर ल्याउँछौ भन्दै गर्दा गरिमामय संघीय संसदमा सबैले ताली पिटे र सम्पूर्ण राा,जनीतिक दलहरुले प्र,तिपक्षी भावनालाई थन्क्याएर ओली सरकारसँग ऐ,क्यबद्धता जनाए । तर ओली वास्तवमै छिमेकी भारतसँग प्रमाणहरु देखाएर त्यो भूमि फिर्ता गर्न चाहन्छन् त भन्ने कुरामा उनकै बोली, व्यवहार र कार्यशैलीले आ,शंका उत्पन्न गराउन थालेको छ । किनकी उनले भारतलाई एक श,त्रु रा,ष्ट्र जस्तै गरी भारतको अ,शोका प्रतिकमा उल्लेख गरिएको शब्द वि,परीत भारतले ‘भन्ने बेला सत्यमेव जयते, बोल्ने बेला सिंहमेव जयते’ जस्तो व्यवहार गरेको भन्दै कटाक्ष गर्न समेत भ्याए ।

त्यति मात्र नभई उनले चिनियाँ को,रोना भाइरस निकै नरम रहेछ, तर भारतीय भा,इरस क,डा भयो भन्ने अभिव्यक्ति समेत दिए । यस्तो अभिव्यक्ति कुनैपनि देशको कार्यकारी प्रधानमन्त्रीको तहबाट बाहिर आउनु पक्कैपनि कु,टनीतिक तथा रा,जनीतिक तवरले समेत शोभनीय बिषय होईन । किनकी जोसँग स,हमति नि,र्माण गरी वार्ता मार्फत स,मस्या स,माधान गर्नुछ, उसैसँग कु,टनीतिक म,र्यादा वि,परीत बोल्नुले स,मस्या स,माधान हुने नभई ज,टिल बन्दै जान्छ । त्यसैले ओली अहिले राष्ट्रवा,दी खोल ओडेर आफ्नो प्रधानमन्त्री प,द बचाउन मात्रै लागिरहेका छन् भनी बुझ्न क,ठिन छैन । नभए आफू मात्रै राष्ट्रवा,दी भन्दै आफ्नो पक्षमा सडकमा जुलुस निकाल्न यस्तो म,हामारीको प,रिस्थितीमा आवश्यक हुँदैनथ्यो होला ।त्यसैले मुलुकको सी,मा वा भू,मी सम्बन्धी वि,वादलाई दाजुभाईवीच हुने अं,श बाँ,डफाँडको बिषयजस्तो सजिलो बनाउनु हुँदैन र कसैले नक्सा छाप्दैमा भू,मी प्राप्त भईहाल्ने पनि होईन । किनकी भूमि प्राप्तिका लागि कयौं कु,टनीतिक,रा,जनीतिक, संवैधानिक तथा कानुनी प्रक्रियाहरु पुरा गर्नुपर्ने हुन्छ ।

जब आवश्यक प्रक्रियाहरु पुरा हुने तर्फ वार्ता अगाडि बढ्छ, तब सी,मा वि,वाद ग,म्भीर सँगै सामान्य पनि बनाउन सकिन्छ । किनकी सँ,धियार रहेका दाजुभाई कहिलेकाँही खेतबारीको आली मिचियो भनेर ठूलो झगडा गर्ने गर्दछन् । तर सबैभन्दा नि,कट उनीहरु नै हुनुपर्दछ कि जिउँदाको जन्ति र म,र्दाको म,लामी उनै हुन्, अरु होईन ।यसर्थ नेपाल भारतबीच रहेको सी,मा वि,वादलाई दुई देशको मित्रताको गहिराई समेत मापन गरी सामान्यीकरण गरिनु अत्यावश्यक देखिन्छ । वास्तवमा सी,मा वि,वादजस्तो ज,टिल बिषयमा स,माधानका लागि यथेष्ट प्रमाण सं,कलन गर्ने, विज्ञहरुसँग छलफल गर्ने,उच्चस्तरीय कु,टनीतिक वार्ता गर्ने, द्धिपक्षीय तथा त्रिपक्षीय वार्ताहरु गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मध्यस्थता समेतको सहयोग लिई वि,वेकपूर्ण ढंगले वैज्ञानिक पद्धतीबाट नि,कास खोजिनुपर्दछ ।

अन्त्यमा:भारतीय प्रशासन र सुरक्षा सं,यन्त्रमा निकै परिपक्वता छ । त्यसको प,कड ज,नमानसमा मात्र नभई रा,जनीतिक प्रक्रियामा पनि छ र त्यसको आ,चारसंहिता अनि त्यसलाई लागू गर्नका लागि दक्षता र दृ,ढतामा पनि भारत निकै अगाडि छ ।तर नेपालमा रा,जनीतिक अस्थिरताले गर्दा प्रशासकीय सं,यन्त्र बलियो हुनै सकेन । फलस्वरुप आफ्नो भू,भाग अरुले क,ब्जा गरेको भन्दा ज,टिल अवस्था त देशका लागि अरु हुनै नसक्ने परिस्थितीमा कु,टनीतिका धेरै वि,कल्पहरुमध्ये सकभर नेपाल क,टु वि,कल्पतर्फ नलागि वार्ता मार्फत सरल तथा सहज उपाय अवलम्वन गरेर नै समाधान खोज्न अगाडि बढ्नुपर्दछ ।

त्यसमाथि नेपाल शा,न्ति र स्वतन्त्रताको इतिहास भएको देश भएकाले नेपालले दुवै छिमेकीसँग पूर्ण समझदारीका आधारमा विगतलाई कसरी सच्याउने भन्नेतर्फ कुटनीतिक र रा,जनीतिक पहल अनिवार्य रुपमा गर्नैपर्दछ ।सी,मा वि,वादलाई कुनै पार्टी विशेष भन्दा पनि राष्ट्रिय सहमतिका रुपमा हेरी सबै रा,जनीतिक दलहरु एकजुट भई लाग्नुपर्दछ । किनकी नेपालमा विविधखालका रा,जनीतिक उथलपुथल हुँदापनि सी,मा विषयमा कहिल्यै फरक मत भएको छैन ।

यो एकताको भावनालाई नि,रन्तरता दिँदै सकभर छिटो तथा उत्तम वि,कल्प अ,नुशरण गरी सी,मा सम्बन्धी सबै वि,वादहरुलाई प्याकेजमा नै सहमति गरी निष्कर्षमा पुर्‍याउन सके नेपालका लागि ठूलो उपलब्धी हुनेछ । त्यस्तै वि,वाद स,माधानका लागि मैत्रीपूर्ण वातावरणमा दुई देशका जनताबीच सुमधुर सम्बन्ध कायम होस् भन्ने नेपालको विदेश नीति रहेकाले आफ्नो अनुकुल हुने गरी छिमेकी देशहरुको समेत आवश्यक सहयोग लिएर मुलुक अगाडि बढ्नुको अर्को वि,कल्प छैन । (लेखक अधिवक्ता हुन्!नारायण पौडेलले लेख्नु भएको हो!

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।