बा,ढी, पहिरो र डु,बानबाट धेरै नेपालीले ज्यान गु,माएको भन्दै पूर्व राजा शाहद्वारा दुःख व्यक्त गर्नुभयो…हेर्नुहोस।

काठमाडौं, २९ असार । पूर्व राजा ज्ञानेन्द्र शाहले बा,ढी, पहिरो र डु,बानबाट धेरै नेपालीले ज्यान गु,माएको भन्दै दुःख व्यक्त गर्नु भएको छ ।

उहाँले बा,ढी, प,हिरो र डु,बानबाट धेरै घा,ईते भएको, घरबार गुमाउनु परेको र जायजेथाविहीन बन्नु परेको सुन्दा आफु अन्त्यन्तै दु,खित भएको उल्लेख गर्दै रा,हत र उ,द्धारका लागि आ,ग्रह गर्नु भएको छ ।

सोमबार एक वि,ज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको रा,हत, उ,द्धार र उ,पचार आवश्यक रहेको उल्लेख गर्नु भएको छ । विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा नि,गरानी पु,गोस् भन्ने आग्रह पनि उहाँको छ ।

वि,ज्ञप्तीमा भनिएको छ, ‘हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जो,खिम हरेक बर्ष हुने प्रकृया हो, त्यसैले यसको रो,कथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्नेछ ।

प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्र,कोप र पी,डाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने मेरो ईश्वरमा प्रार्थना छ ।’
स्रोत ,न्युज 24 नेपाल

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।