सुन्दर यातायातले पुरानै भाडामा बिजुली गाडी चलाउँदै, माक्स पनि दिइने…हेर्नुहोस् । सेयर गरौ !

July 13, 2020 17

काठमाडौ : सुन्दर यातायातले लक-डाउन अगाडिकै भाडामा ४ वटा बिजुली गाडी चलाउने भएको छ। आधा मात्र या’त्रु हाल्न पाइने हुनाले सरकारले ५० प्रतिशत धेरै भाडा लिन पाउने

निण’र्य गरे पनि आफूहरू पुरानै भाडामा गाडी चलाउने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।
२ वटा पुरानै रुटमा र २ वटा नयाँ रु’टमा यातायात से’वा स’ञ्चालन गर्न लागिएको उनले बताए।

रिङ रोडमा त हाम्रो पुरानो रुट भइहाल्यो। मंगलबारदेखि २ वटा नयाँ गाडी सूर्य-विनायक–जमल–रत्नपार्क रुटमा चलाउँदैछौं,’ थापाले भने। गाडीमा नेपाल सरकारले तोकेको भन्दा सुरक्षित स्वास्थ्य सुर’क्षा अपनाइने उनको दा’बी छ।

या’त्रुको लागि त सरकारले तोकेको कुरा छँदैछ। चालक सह–चालकहरुले हाम्रो कम्पनीले उपलब्ध गराएको बुट, प्रो’टेक्टिभ ग्लास, प्रो’टेक्टिभ सुट, वासएबल ग्लब्स, मास्क लगाउनु हुनेछ,’ उनले भने ‘ प्रत्येक या’त्रुको ता’पक्रम जाँचिने छ भने मास्क नलगाउने या’त्रुलाई चढ्न दिइने छैन।

त्यस्तै मास्क नलगाएका ६० वर्ष माथिकालाई हामी निःशुल्क मास्क दिन्छौं।’ घात’क कि’टाणुबाट जोगा’उन प्रत्यक दिन गाडीलाई स्या’निटाइज गरिने र प्रत्येक ट्रि’पपछि पनि हाते पम्पबाट स्प्रे गरिने थापाले बताए।