प्रधानमन्त्री ओलीको राष्ट्रियता मु द्दा कागजी बा घ मात्र, गु मेको भूमि फिर्ता गराउन सक्दैनन् : रामचन्द्र पौडेल…हेर्नुहोस।

काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको ना,रा कागजी बा,घ मात्र भएको जि,किर गर्नु भएको छ ।गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसंगको अर्चुअल बैठकमा नेता पौडेलले राष्ट्रियताको मु,द्दालाई ओलीले कागजी बा,घ मात्र बनाएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री ओलीले रा,ष्ट्रियतालाई कागजी बा,घ बनाएकाले नेपाली भूमि फिर्ता गर्न नसक्ने दा,वी गर्नुभयो । उहाँले वार्ता गर्ने बेलामा गा,ली ग,लौजमा उत्रिएर भारतसंगको वार्ताको वातावरण विगारेको आ,रोप समेत लगाउनु भयो ।वरिष्ठ नेता पौडेलले क,म्युनिष्टहरुको रा,ष्ट्रियता मात्र नभएर समाजवा,द पनि कागजी बा,घ भएको बताउनुभयो । उहाँले क,म्युनिष्टहरुले भन्ने समाजवा,द, समानता तर काम भने भ्र,ष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताउनुभयो ।

पौडेलले ग,रिबी, अशिक्षा, तथा म,हामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको दा,वी पनि गर्नुभयो । कम्युनिष्टहरुले जनतालाई झुक्याउने अनि सत्ता हत्याउने जा,लझेल भन्दा अरु कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाइ थियो ।पौडेलले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गर्नुभयो

उहाँले फागुनमा महाधिवेशन गर्नका लागि पर्याप्त समय भएको बताउदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छ किन भन्नेमा ख,बरदारी गर्न आग्रह पनि गर्नुभयो । उहाँले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सवै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पार्नुभयो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।